Sbs Nepali -

  • Autor: Vários
  • Narrador: Vários
  • Editor: Podcast
  • Duración: 55:10:21
  • Mas informaciones

Informações:

Sinopsis

Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,

Episodios

  • These Nepalis from Victoria say they dance as a contribution to 'preserving culture' - अस्ट्रेलियामा व्यस्तताका बिच पनि संस्कृति बचाउन भन्दै लागि परेका मेलबर्नका यी नेपाली नर्तकहरू

    03/05/2024 Duración: 08min

    Dancing in traditional attire to Nepali songs, they endeavor to pass on cultural heritage to the forthcoming generation in Australia, according to a Nepali dancing crew from Victoria. While celebrating World Dance Day on 29 April, SBS Nepali spoke to these Nepali dancers some time ago. - अस्ट्रेलियामा रहेका नेपाली भाषी समुदायका केहीले नृत्यलाई आफ्नो संस्कृति जोगाउने अवसरका रूपमा लिएका छन्। हरेक वर्ष २९ एप्रिललाई विश्व नृत्य दिवसको रूपमा मनाइने गरिएको सन्दर्भमा केही समय अगाडी भिक्टोरियामा आयोजित एक सामुदायिक कार्यक्रममा नृत्य प्रस्तुति दिएका कलाकारहरूसँग गरिएको कुराकानी सुन्नुहोस्।

  • US replaces Australia as international students' favourite destination - अन्तर्राष्ट्रिय विद्यार्थीको पहिलो रोजाइको रूपमा अस्ट्रेलियालाई उछिन्यो अमेरिकाले

    02/05/2024 Duración: 06min

    Australia is no longer the preferred study destination for international students, according to research by the international student organisation, IDP. - युनिभर्सिटीहरूको वरियतामा अस्ट्रेलिया शीर्ष स्थानबाट झरेको छ। उच्च जीवन लागत, महँगो पढाइ शुल्क र भिसा नीतिमा रहेको अनिश्चितताका कारण अन्तर्राष्ट्रिय विद्यार्थीहरूको रोजाइका युनिभर्सिटीहरूको सूचीमा शीर्षस्थानमा रहेको अस्ट्रेलियालाई संयुक्त राज्यले उछिनेको छ।

  • Upcoming Nepali community events and activities in Australia - अस्ट्रेलियामा नेपाली सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?

    02/05/2024 Duración: 03min

    A bi-weekly roundup of Nepali community events and activities in Australia. - प्राथमिक उपचार सम्बन्धी निःशुल्क तालिमदेखि फुटबल प्रतियोगितासम्म - तपाईँ बस्ने ठाउँ वरपर हुन गइरहेका सामुदायिक गतिविधि बारे जानकार रहनुहोस्।

  • Australia weather update in Nepali: Friday, 3 May 2024 - अस्ट्रेलियाको मौसम: शुक्रवार, ३ मे २०२४

    02/05/2024 Duración: 02min

    A quick weather update of major Australian cities for Friday, 3 May 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि शुक्रवार, ३ मेका दिन मौसम कस्तो रहला?

  • SBS Nepali Australian News Headlines: Thursday, 2 May 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, २ मे २०२४

    02/05/2024 Duración: 02min

    Listen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • Australia weather update in Nepali: Thursday, 2 May 2024 - अस्ट्रेलियाको मौसम: बिहीवार, २ मे २०२४

    01/05/2024 Duración: 02min

    A quick weather update of major Australian cities for Thursday, 2 May 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि बिहीवार, २ मेका दिन मौसम कस्तो रहला?

  • SBS Nepali Australian News Headlines: Wednesday, 1 May 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, १ मे २०२४

    01/05/2024 Duración: 03min

    Listen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • Connecting Australia and Nepal through podcast: Mediaperson Dikpal Dev Pangeni - पोडकास्ट मार्फत अस्ट्रेलिया र नेपाललाई जोड्ने प्रयास: मिडियाकर्मी दिक्पालदेव पङ्गेनी

    01/05/2024 Duración: 11min

    Melbourne resident Dikpal Dev Pangeni is launching a new podcast series in an attempt to build a bridge between Nepal and non-resident Nepalis. The former Nepal-based journalist spoke to SBS Nepali about his project and the evolvement back in his home country. - लामो समय नेपालमा पत्रकारिता गरेर अस्ट्रेलियामा झन्डै दुई दशकदेखि बस्दै आएका दिक्पालदेव पङ्गेनीले आफ्नो पछिल्लो नेपाल भ्रमणका बेला केही नाम चलेका व्यक्तिहरूसँग कुरा गरेर एउटा पोडकास्ट शृङ्खला प्रस्तुत गर्ने प्रयासमा छन्। पोडकास्टको बाढी जस्तै आएको बेलामा उनको प्रस्तुतिमा के अलग छ र प्रस्तोताको रूपमा आफ्नो उद्देश्य बारे पङ्गेनीले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

  • Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

    30/04/2024 Duración: 08min

    The latest homicide report shows the number of women killed by an intimate partner in Australia has risen sharply. Australia's union head calls for a nine per cent wage increase for feminised industries. And in golf, Hannah Green has snatched the spot of Australia's top-ranked women's golfer off Minjee Lee. - पछिल्लो एक हत्यासम्बन्धी रिपोर्टले अस्ट्रेलियामा वर्तमान वा पूर्व पार्टनरहरूद्वारा मारिने महिलाहरूको सङ्ख्या सन् २०२३ को जुन महिनासम्ममा २८ प्रतिशतले बढेको देखाएको छ। त्यस्तै अस्ट्रेलियामा अधिकांश कामदार महिला भएका उद्योगहरूले ज्यालामा नौ प्रतिशतको वृद्धि गर्नु पर्ने आह्वान गरिएको छ। र खेलकुदमा, हाना ग्रीनले अस्ट्रेलियाको उच्च वरियताको गल्फरको उपाधि पाएकी छिन्। यो लगायत गत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।

  • Upcoming Nepali community events and activities in Australia - अस्ट्रेलियामा नेपाली सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?

    30/04/2024 Duración: 03min

    A bi-weekly roundup of Nepali community events and activities in Australia. - नेपाल र भारतका हिमालयहरूमा ट्रेकिङ गर्ने सम्बन्धमा जानकारी दिइने कार्यक्रम लगायतका तपाईँ बस्ने ठाउँ वरपर हुन गइरहेका सामुदायिक गतिविधि बारे जानकार रहनुहोस्।

  • Australia weather update in Nepali: Wednesday, 1 May 2024 - अस्ट्रेलियाको मौसमः बुधवार, १ मे २०२४

    30/04/2024 Duración: 01min

    A quick weather update of major Australian cities for Wednesday, 1 May 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि बुधवार, १ मेका दिन मौसम कस्तो रहला?

  • SBS Nepali Australian News Headlines: Tuesday, 30 April 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, ३० एप्रिल २०२४

    30/04/2024 Duración: 02min

    Listen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • Australia weather update in Nepali: Tuesday, 30 April 2024 - अस्ट्रेलियाको मौसमः मङ्गलवार, ३० एप्रिल २०२४

    29/04/2024 Duración: 01min

    A quick weather update of major Australian cities for Tuesday, 30 April 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मङ्गलवार, ३० एप्रिलको मौसम कस्तो रहला?

  • SBS Nepali Australian News Headlines: Monday, 29 April 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, २९ एप्रिल २०२४

    29/04/2024 Duración: 03min

    Listen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • Gurkha soldiers remembered in Australia's Anzac Day parades - गोर्खाली सेनाका युद्ध कालिन बलिदानको स्मरण अस्ट्रेलियाको एन्ज्याक दिवसमा

    26/04/2024 Duración: 30min

    On Thursday, 25 April, members of Australia's Nepali community were among the thousands who gathered for the Anzac Day parades across Australia. Participants from Sydney and Melbourne spoke to SBS Nepali as they recalled the history of the Gurkhas. - बिहीवार, २५ एप्रिलमा रहेको एन्ज्याक दिवसका परेडमा गोर्खाली सेनाको सम्झनामा नेपाली भाषीहरू पनि पुगेका थिए। सिड्नी र मेलबर्नका सहभागीहरूले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

  • Will Nepal's Investment Summit attract Australian investors? - नेपालको लगानी सम्मेलनले अस्ट्रेलियन लगानीकर्तालाई आकर्षित गर्ला?

    26/04/2024 Duración: 14min

    Nepal's Investment Summit, scheduled for 28 and 29 April, is focusing on attracting investment in the green energy sector. Investment Board Nepal's spokesperson, Pradhyumna Upadhyaya, spoke to SBS Nepali about the summit and the possibility of attracting Australian investors. - नेपालमा २८ एप्रिलबाट सुरु हुने दुई दिने लगानी सम्मेलनमा नवीकरणीय ऊर्जामा लगानीको विषयलाई केन्द्रमा राख्ने बताइएको छ। यसै सन्दर्भमा नेपाल लगानी बोर्डका प्रवक्ता प्रद्युम्न उपाध्यायसँग नेपाल र अस्ट्रेलियाबिच सोलार प्यानल निर्माणका लागि साझेदारीको सम्भावनाका विषयमा गरिएको कुराकानी सुन्नुहोस्।

  • Australia weather update in Nepali for this weekend: 27 and 28 April 2024 - अस्ट्रेलियामा यो सप्ताहन्तको मौसमः २७ र २८ एप्रिल २०२४

    26/04/2024 Duración: 02min

    A quick weather update of major Australian cities for the weekend in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा यो सप्ताहन्त मौसम कस्तो रहला?

  • SBS Nepali Australian News Headlines: Friday, 26 April 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, २६ एप्रिल २०२४

    26/04/2024 Duración: 03min

    Listen to the latest bite-sized top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • Upcoming Nepali community events and activities in Australia - अस्ट्रेलियामा नेपाली सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?

    26/04/2024 Duración: 03min

    A bi-weekly roundup of Nepali community events and activities in Australia. - विभिन्न कलात्मक कार्यक्रमदेखि गाडी चलाउन सिक्ने तालिमसम्म - अस्ट्रेलियाका नेपाली समुदायमा हुन गइरहेका गतिविधिहरू बारे जानकार रहनुहोस्।

  • Australia pauses for Anzac dawn services - अस्ट्रेलियामा सम्पन्न एन्ज्याक दिवस सन् २०२४

    25/04/2024 Duración: 09min

    Thousands of people gather across Australia and overseas in recognition of Anzac Day. The sombre day commemorates the Gallipoli campaign in World War I, as well as Australian and New Zealand soldiers who have fought in subsequent conflicts and who continue to serve in the armed forces today. - एन्ज्याक दिवसको उपलक्ष्यमा अस्ट्रेलिया भर मानिसहरू हजारौँको सङ्ख्यामा भेला भएका छन्। यस दिनमा मुख्यतः पहिलो विश्व युद्धको क्रममा ग्यालिपोलीमा लडेका र ज्यान गुमाएका अस्ट्रेलिया र न्यु जिल्यान्डका सैनिकहरूलाई सम्झने गरिन्छ।

página 24 de 25