Sbs Nepali -

  • Autor: Vários
  • Narrador: Vários
  • Editor: Podcast
  • Duración: 55:10:21
  • Mas informaciones

Informações:

Sinopsis

Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,

Episodios

  • Finance Talk: 'Expectations for an interest rate cut until the end of this year look pushed back' - आर्थिक कुराकानी: यस वर्षको अन्त्यसम्ममा ब्याजदर झर्ने अपेक्षा पूरा होला?

    09/05/2024 Duración: 14min

    With the Reserve Bank of Australia (RBA) deciding to keep rates on hold at 4.35 per cent, the anticipation of a rate cut by the end of this year is possibly delayed, says financial advisor Bishwas Bhattarai. In the May finance talk, Bhattarai spoke to SBS Nepali about the upcoming federal budget and top places to capture property investors' interest. - सरकारले यसै महिना सङ्घीय बजेट ल्याउने तयारी गरिरहँदा सबैभन्दा फाइदामा पर्ने क्षेत्र के हुन्छ? यसका साथै रिजर्भ ब्याङ्कले ब्याजदर यथावत् राख्ने निर्णय गरेको लगायतका विषयमा आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग गरिएको कुराकानी सुन्नुहोस्।

  • Upcoming Nepali community events and activities in Australia - अस्ट्रेलियामा सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?

    09/05/2024 Duración: 04min

    A bi-weekly roundup of Nepali community events and activities in Australia. - नेपालका हिमालय क्षेत्रमा ट्रेकिङ गर्ने योजना गर्नु भएको छ भने यस सम्बन्धी तयारी कक्षादेखि निःशुल्क फर्स्ट एड ट्रेनिङसम्म - तपाईँ बस्ने स्थान वरपर हुन गइरहेका सामुदायिक गतिविधिबारे जानकारी राख्नुहोस्।

  • Australia's weather: Friday, 10 May 2024 - अस्ट्रेलियाको मौसमः शुक्रवार, १० मे २०२४

    09/05/2024 Duración: 01min

    A quick weather update in Nepali of major Australian cities for Friday, 10 May 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि शुक्रवार, १० मेका दिन मौसम कस्तो रहला?

  • SBS Nepali Australian News Headlines: Thursday, 9 May 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, ९ मे २०२४

    09/05/2024 Duración: 02min

    Listen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • New South Wales proposes strict laws to control knife crimes - न्यु साउथ वेल्समा चक्कु र छुरा सम्बन्धित अपराध रोकथामका लागि कडा कानून प्रस्तावित

    09/05/2024 Duración: 05min

    New South Wales police are about to be granted 'extraordinary' powers to use wands to search and scan individuals in an effort to combat a spike in knife-related crimes. If passed, the reforms will bring the state in line with Queensland, which has some of the strictest knife laws in Australia. - राज्यमा बढ्दै गएको चक्कु तथा छुरा जस्ता धारिला हतियारबाट हुने आपराधिक घटनाहरूलाई सम्बोधन गर्न भन्दै न्यु साउथ वेल्स प्रहरीले असाधारण भनेर प्रचारित शक्तिहरू पाउन सक्ने बताइएको छ। प्रस्ताव पारित भएमा, न्यु साउथ वेल्स पनि अस्ट्रेलियाभरि धारिला हतियार सम्बन्धि सबैभन्दा कडा कानूनहरू भएको राज्य क्वीन्सल्यान्ड जस्तै बन्नेछ।

  • SBS Nepali Australian News Headlines: Wednesday, 8 May 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, ८ मे २०२४

    08/05/2024 Duración: 03min

    Listen to the latest bite-sized top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • Australia weather update in Nepali for Thursday, 9 May 2024 - अस्ट्रेलियाको मौसमः बिहीवार, ९ मे २०२४

    08/05/2024 Duración: 01min

    A quick weather update of major Australian cities in Nepali for tomorrow, Thursday, 9 May 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि बिहीवार, ९ मेका दिन मौसम कस्तो रहला?

  • 'I see my mother's reflection in my daughter': Sabina Kunwar - 'आमाको याद आउँदा छोरीलाई हेर्छु': सबिना कुँवर

    08/05/2024 Duración: 10min

    More than a decade ago, Sabina Kunwar was a household name in Nepal for her television program 'Aama', dedicated to mothers, which she used to host. Kunwar, who had lost her mother when she was just 12, shares what Mother's Day means to her. - हाल ब्रिसबेन निवासी सबिना कुँवर एक दशक अघि नेपालको एक टेलिभिजन च्यानलमा प्रसारण हुने 'आमा' नामक कार्यक्रमकी सञ्चालकका रूपमा चिरपरिचित अनुहार थिइन्। आफू १२ वर्षको हुँदा आमा गुमाएकी कुँवरले आमाको मुख हेर्ने दिन वा 'मदर्स डे'ले के अर्थ राख्छ भन्ने सम्बन्धमा एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

  • What does NSW's $230 million domestic violence package cover? - न्यु साउथ वेल्स सरकारको २३ करोड डलरको घरेलु हिंसा रोकथाम योजनामा के-के समावेश छन्?

    08/05/2024 Duración: 09min

    Amid a national conversation about rates of domestic violence in Australia, state and federal governments are working to strengthen support and funding for prevention. Bail law reform, homelessness prevention programs and greater support for victim-survivors are among the key initiatives of a $230 million domestic violence prevention and support package announced today by the New South Wales government. - अस्ट्रेलियाभर घरेलु हिंसामा भएका वृद्धि बारे चर्चा भइरहेको समयमा, राज्य तथा प्रदेशका सरकारहरू यसको रोकथामका लागि समर्थन र आर्थिक सहयोग जुटाउन लागिपरेका छन्। जमानत सम्बन्धी कानूनमा सुधार, घरबार विहीन हुने अवस्थामा रोकथाम र घरेलु हिंसा भोगेका मानिसहरूलाई सहयोग प्रदान गर्नु न्यु साउथ वेल्स सरकारका प्रमुख लक्ष्यहरू हुन्।

  • Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

    07/05/2024 Duración: 07min

    Israel says attacks on Rafah are underway as it again rejects a Gaza ceasefire proposal with Hamas . The Prime Minister condemns a Chinese fighter jet for endangering an Australian air crew. Crystal Palace thump Manchester United in a 4-0 home victory. - अस्ट्रेलियन नौसेनाको हेलिकप्टरको अगाडी आगोका झिल्का खसाल्ने एक चिनिया फाइटर जेटको कार्यको आलोचना गर्दै, उक्त कार्य “अस्वीकार्य” रहेको प्रधानमन्त्री एन्थोनी आल्बनिजीले बताएका छन्। यो लगायत गत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।

  • Upcoming Nepali community events and activities in Australia - अस्ट्रेलियामा सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?

    07/05/2024 Duración: 03min

    A bi-weekly roundup of Nepali community events and activities in Australia. - गायनदेखि नृत्यसम्म, जादु र हास्य प्रस्तुतिका साथै कविता वाचनको समेत प्रतिभा देखाउन पाइने कार्यक्रम लगायत समुदायमा हुन गइरहेका गतिविधिबारे जानकार रहनुहोस्।

  • Australia weather update in Nepali: Wednesday, 8 May 2024 - अस्ट्रेलियाको मौसम: बुधवार, ८ मे २०२४

    07/05/2024 Duración: 01min

    A quick weather update of major Australian cities for Wednesday, 8 May 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि बुधवार, ८ मेको मौसम कस्तो रहला?

  • SBS Nepali Australian News Headlines: Tuesday, 7 May 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, ७ मे २०२४

    07/05/2024 Duración: 03min

    Listen to the latest bite-sized top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • Australia weather update in Nepali: Tuesday, 7 May 2024 - अस्ट्रेलियाको मौसम: मङ्गलवार, ७ मे २०२४

    06/05/2024 Duración: 02min

    A quick weather update of major Australian cities for Tuesday, 7 May 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मङ्गलवार, ७ मेको मौसम कस्तो रहला?

  • एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, ६ मे २०२४

    06/05/2024 Duración: 03min

    आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • How often do parents seek help for their children's mental health challenges? - अस्ट्रेलियाका नेपाली अभिभावकले बाल मानसिक स्वास्थ्य समस्याका लागि कत्तिको सहयोग लिन्छन्?

    06/05/2024 Duración: 11min

    Psychology student Celeste Kandel aims to explore the help-seeking behaviour of Nepali parents when it comes to mental health challenges in young children. She is conducting the research as part of her Master of Clinical Psychology at the University of the Sunshine Coast. Kandel spoke to SBS Nepali about the importance of research-backed data to implement policies in Australia's Nepali community. - सिड्नीकी सेलेस्ट कँडेल हाल युनिभर्सिटी अफ द सन्शाइन कोस्टमा 'क्लिनिकल साइकोलोजी' विषयमा मास्टर्स गर्दै छिन्। उनले मनोविज्ञानको आफ्नो पढाइ अन्तर्गत एक अनुसन्धान गर्दै छिन्, जसको उद्देश्य बाल मानसिक स्वास्थ्य समस्याका लागि सहयोग लिने विषयमा अस्ट्रेलियाका नेपाली अभिभावकहरूको मनोवृत्ति बुझ्ने रहेको उनले बताइन्। यस अध्ययन लगायत नेपाली समुदायमा यस किसिमका ठोस अनुसन्धानको महत्त्वबारे कँडेलले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

  • 'Not enough': Exploring mental health awareness for new mothers in Nepali society - नव आमाको मानसिक स्वास्थ्यलाई लिएर के नेपाली समाजमा पर्याप्त चासो लिइन्छ?

    04/05/2024 Duración: 17min

    Maternal Mental Health Awareness Week has been celebrated from 29 April to 5 May this year. Nepali community members say that the mental health of new mothers remains insufficiently prioritised. Some new mothers and a Nepali-speaking psychologist share their experiences and observations with SBS Nepali. - यस वर्ष २९ एप्रिलदेखि ५ मेसम्म मातृ मानसिक स्वास्थ्य सचेतना सप्ताह मनाइँदा नेपाली समाजमा नव आमाहरूको मानसिक स्वास्थ्यलाई लिएर अझै पनि पर्याप्त चासो नलिइने सरोकारवालाहरू बताउँछन्। नेपाल र अस्ट्रेलियाका नयाँ आमाहरूसँग केही समय अगाडी गरिएको कुराकानीका साथै सिड्नीकी मनोविज्ञ प्रतिभा महर्जनसँग गरिएको कुराकानी सुन्नुहोस्।

  • World Press Freedom Day 2024: Journalists' expectations in Australia and Nepal - पत्रकारका चुनौती: समुदायका अपेक्षादेखि प्रविधिको प्रयोगसम्म

    03/05/2024 Duración: 30min

    This year marks the 31st anniversary of United Nations Press Freedom Day. Journalists Bhrikuti Rai and Chhatra Shankar spoke to SBS Nepali regarding press freedom in Nepal and the recent challenges journalists are facing around the globe. - हरेक वर्ष, ३ मेलाई विश्व प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाइँदै गर्दा, नेपाल र अस्ट्रेलियाका साथै अन्तर्राष्ट्रिय पत्रकारितामा पछिल्लो समयमा देखिएका चुनौतीहरू बारे मूलधारका मिडियादेखि देश विदेशबाट नेपाली आप्रवासीहरूको कथा समेट्नेसम्मका काममा एक दशकभन्दा बढी समय बिताएकी भृकुटी राई र अस्ट्रेलियन नेप्लिज जर्नालिस्ट एसोसिएसन (एन्जा)का उपाध्यक्ष छत्र शंकरसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

  • Australia weather update in Nepali for this weekend: 4 and 5 May 2024 - अस्ट्रेलियामा यो सप्ताहान्तको मौसम: ४ र ५ मे २०२४

    03/05/2024 Duración: 02min

    A quick weather update of major Australian cities for the weekend in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा यो सप्ताहन्त मौसम कस्तो रहला?

  • SBS Nepali Australian News Headlines: Friday, 3 May 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, ३ मे २०२४

    03/05/2024 Duración: 03min

    Listen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

página 23 de 25