Sbs Nepali -

  • Autor: Vários
  • Narrador: Vários
  • Editor: Podcast
  • Duración: 55:10:21
  • Mas informaciones

Informações:

Sinopsis

Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,

Episodios

  • Australia weather update in Nepali: Friday, 26 April 2024 - अस्ट्रेलियाको मौसमः शुक्रवार, २६ एप्रिल २०२४

    25/04/2024 Duración: 01min

    A quick weather update of major Australian cities for Friday, 26 April 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि शुक्रवार, २६ एप्रिलका दिन मौसम कस्तो रहला?

  • SBS Nepali Australian News Headlines: Thursday, 25 April 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, २५ एप्रिल २०२४

    25/04/2024 Duración: 04min

    Listen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • Australia weather update in Nepali: Anzac Day, Thursday, 25 April 2024 - अस्ट्रेलियाको मौसमः एन्ज्याक दिवस, २५ एप्रिल २०२४

    24/04/2024 Duración: 01min

    A quick weather update of major Australian cities for Anzac Day Thursday, 25 April 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि एन्ज्याक दिवस, बिहीवार, २४ एप्रिलका दिन मौसम कस्तो रहला?

  • SBS Nepali Australian News Headlines: Wednesday, 24 April 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, २४ एप्रिल २०२४

    24/04/2024 Duración: 03min

    Listen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • Nine years after Nepal's strongest earthquake: Scientist warns country still prone to similar disasters - नेपालमा महाभूकम्पको नौ वर्ष: भविष्यमा पनि भूकम्पको ठुलो जोखिम रहेको यी वैज्ञानिकको भनाइ

    24/04/2024 Duración: 16min

    Almost 9,000 people lost their lives, and nearly 22,000 were injured in a 7.8-magnitude earthquake that struck near Nepal's capital, Kathmandu, and its surrounding areas on April 25, 2015. Melbourne-based Raju Adhikari, a scientist at CSIRO and a community leader, says that preparedness is crucial, as Nepal, situated in a seismic zone, remains susceptible to similar disasters in the future. Adhikari spoke to SBS Nepali about the diaspora's role in such events. - नौ वर्ष अघि नेपालमा करिब ९,००० जनाको ज्यान जाने गरि गएको भूकम्पमा २२,००० बढी घाइते भएको सरकारी तथ्याङ्क रहेको छ। त्यस्तै गत वर्ष मात्र पनि कम्तीमा डेढ सयले जाजरकोटमा गएको भूकम्पमा परि ज्यान गुमाएका थिए। इन्डियन र युरेसियन टेक्टोनिक प्लेटमा टकराबको सम्भावना रहँदा यिनै प्लेट माथि रहेको नेपालमा भूकम्पको जोखिम धेरै रहेको सरकारी वैज्ञानिक अनुसन्धान निकाय सीएसआइआरओ मा वैज्ञानिक रहेका राजु अधिकारी बताउँछन्। भविष्यमा हुन सक्ने यस्ता विपत्बाट जोगिन के गर्न सकिन्छ र नेपाल बाहिर रहेका नेपालीहरूको भूमिका के हुन सक्छ भन्ने लगायतका विषयमा अधिकारीसँग गरिएको कुराकानी

  • Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

    23/04/2024 Duración: 08min

    Polls reveal nearly equal support for the two major parties ahead of the May budget. A baby wounded in the Bondi stabbing attack has been discharged from hospital. Fourteen year-old Arisa Trew sole Australian honoured at Laureus Awards. - पछिल्ला पोलहरूलाई हेर्दा दुई प्रमुख पार्टीहरूलाई अस्ट्रेलियनहरूले गर्ने समर्थनमा खासै ठुलो फरक देखिएको छैन। त्यस्तै बोन्डाइ छुरी प्रहार घटनमा घाइते बच्चालाई अस्पतालबाट डिस्चार्ज गरिएको छ। र खेलकुदमा १४ वर्षीय स्केटबोर्डिङ खेलाडी अरिसा ट्रु विश्व खेलकुदको सबैभन्दा ठुलो अवार्डमा सम्मानित भएकी छिन्। यो लगायत गत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।

  • Upcoming Nepali community events and activities in Australia - अस्ट्रेलियामा नेपाली सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?

    23/04/2024 Duración: 03min

    A bi-weekly roundup of Nepali community events and activities in Australia. - कविता वाचनदेखि आत्महत्या रोकथाम तालिमसम्म- समुदायमा हुन गइरहेका गतिविधिहरू बारे जानकार रहनुहोस्।

  • Australia weather update in Nepali: Wednesday, 24 April 2024 - अस्ट्रेलियाको मौसमः बुधवार, २४ एप्रिल २०२४

    23/04/2024 Duración: 01min

    A quick weather update of major Australian cities for Wednesday, 24 April 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि बुधवार, २४ एप्रिलका दिन मौसम कस्तो रहला?

  • SBS Nepali Australian News Headlines: Tuesday, 23 April 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, २३ एप्रिल २०२४

    23/04/2024 Duración: 03min

    Listen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • Australia weather update in Nepali: Tuesday, 23 April 2024 - अस्ट्रेलियाको मौसमः मङ्गलवार, २३ एप्रिल २०२४

    22/04/2024 Duración: 01min

    A quick weather update of major Australian cities for Tuesday, 23 April 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मङ्गलवार, २३ एप्रिलको मौसम कस्तो रहला?

  • SBS Nepali Australian News Headlines: Monday, 22 April 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, २२ एप्रिल २०२४

    22/04/2024 Duración: 02min

    Listen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • 'We aim to foster friendships outside the Nepali community': New and Emerging Communities Festival - 'नेपाली बाहेक अरू समुदायसँग मित्रता बढाउने उद्देश्य': न्यु एन्ड इमर्जिङ कम्युनिटीज फेस्टिभल

    22/04/2024 Duración: 07min

    The sixth New and Emerging Communities Festival was held in Melbourne on Sunday, 14 April. Nepali, Bhutani, Vietnamese, Afghani and many more communities took part in the event. Organisers, participants and attendees spoke to SBS Nepali about the significance of cultural diversity in Australia. - विभिन्न नयाँ र उदयमान समुदायहरूलाई समेटेर मेलबर्नको ग्लेन्रोइमा 'न्यु एन्ड इमर्जिङ कम्युनिटी फेस्टिभल' सम्पन्न भएको छ। हेल्प हिमालयन युथ फाउन्डेसन र इटिकी स्पोर्टिङ क्लबको संयुक्त आयोजनामा भएको कार्यक्रममा नेपाली, भुटानी, अफगानी, भियतनामी लगायत विभिन्न समुदायका सदस्यहरूको सहभागिता थियो। अस्ट्रेलियाको सांस्कृतिक विविधताको महत्त्वबारे आयोजक र सहभागीहरूसँग गरिएको कुराकानी सहितको रिपोर्ट सुन्नुहोस्।

  • Australia weather update in Nepali for this weekend: 20 and 21 April 2024 - अस्ट्रेलियाको मौसमः शनिवार, २० र आइतवार, २१ एप्रिल २०२४

    19/04/2024 Duración: 01min

    A quick weather update of major Australian cities for the weekend in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा यो सप्ताहन्त मौसम कस्तो रहला?

  • SBS Nepali Australian News Headlines: Friday, 19 April 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, १९ एप्रिल २०२४

    19/04/2024 Duración: 03min

    Listen to the latest bite-sized top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • 'Nepal's every corner is the muse for an artist': Painter Krishna - 'नेपालको जताको कुना समाते पनि सुन्दर नै चित्र बन्छ': सिड्नीका पेन्टर कृष्ण

    19/04/2024 Duración: 18min

    A Sydney-based artist, Krishna Malla says almost three decades of his painting career he has made numerous paintings that reflect Nepal and Nepali culture. Also known as Painter Krishna, He recently spoke to SBS Nepali about his painting career and children's involvement in handmade art in Australia. - करिब तीन दशकदेखि पेन्टिङ गर्दै आएका पेन्टर कृष्ण भनेर पनि चिनिने कृष्ण मल्लले नेपालमा साइन बोर्डबाट सुरु गरेको पेन्टिङ करिअरलाई अस्ट्रेलियामा पनि निरन्तरता दिएका छन्। धेरै जस्तो नेपाल झल्काउने चित्रहरू बनाउने कृष्ण आफ्ना कैयन कामहरू मध्ये पैसा लिएर बनाएका ठुला प्रोजेक्ट भन्दा पनि आफ्नो मन छुने चित्र सम्झन लायक लाग्ने बताउँछन्। हातले चित्र बनाउने परम्परागत शैली लोप हुँदै जाँदा आफ्नो कलाको सम्मान हुँदा खुसी लाग्ने कृष्णले एसबीएस नेपालीसँगको कुराकानीमा बताएका छन्। उनी कृष्ण मल्लसँग उनको चित्रकला यात्रा, अस्ट्रेलियाका बालबालिकामा यस क्षेत्रप्रतिको रुचि लगायतका विषयमा गरिएको कुराकानी सुन्नुहोस्।

  • Upcoming Nepali community events and activities in Australia - अस्ट्रेलियामा नेपाली सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?

    18/04/2024 Duración: 02min

    A bi-weekly roundup of Nepali community events and activities in Australia. - आत्महत्या रोकथाम तालिम, अटिजम सम्बन्धी सचेतना कार्यक्रम र कला प्रतियोगिता - यस लगायत समुदायमा हुन गइरहेका गतिविधिहरू बारे जानकार रहनुहोस्।

  • 'These songs express hidden voices': Kathmandu's Dafa Khala musical groups - 'यी गीतले बोल्न नसकेका कुराहरू व्यक्त गरेका छन्': काठमाण्डूका दाफा खल:

    18/04/2024 Duración: 11min

    'Dafa Khala' are traditional musical groups that sing songs and hymns dating back centuries. Balkumari Dafa Khala is among the hundreds of such groups in the Kathmandu valley. Members Dev Lakshmi Maharjan and Rupendra Maharjan spoke to SBS Nepali about how women defied stereotypes through their involvement in this traditional practice and the future of this music in Nepal. - काठमाण्डू उपत्यकामा अनुमानित २०० देखि ३०० वटा दाफा खल: भनिने परम्परागत साङ्गीतिक समूहहरू रहेका छन्, जसमा महर्जन र मानन्धर जातिका मानिसले सयौँ वर्ष पुराना भजन गाउने गर्दछन्। पछिल्लो समयसम्म पनि यी समूहहरूमा पुरुष मात्र हुने गर्दथे भने केही वर्ष अघिदेखि केही महिलाले प्रवेश गर्न थालेका छन्। तिनै मध्ये एउटा हो कीर्तिपुरको बालकुमारी दाफा खल:, जहाँ करिब २० वर्ष अघि एउटी महिलाले गाउन र बजाउन सिकिन्, र आज थुप्रै महिलाले दाफा गाउने र खिँ बजाउने गर्दछन्। दाफा खलःहरूमा महिलाको प्रवेश र यो परिवर्तनको प्रभावका बारेमा बालकुमारी दाफा खलःका सदस्य रूपेन्द्र महर्जन र उनकी भाउजू देवलक्ष्मी महर्जनसँग गरिएको कुराकानी सुन्नुहोस्।

  • Australia weather update in Nepali for Friday, 19 April 2024 - अस्ट्रेलियाको मौसम: शुक्रवार, १९ एप्रिल २०२४

    18/04/2024 Duración: 02min

    Australia weather update in Nepali for Friday, 19 April 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि शुक्रवार, १९ एप्रिल २०२४ को मौसम कस्तो रहला?

  • Coral bleaching on the Great Barrier Reef is 'a wake up call' - विश्वव्यापी 'कोरल ब्लिचिङ'को समस्याले छोडेन ग्रेट ब्यारियर रिफलाई

    18/04/2024 Duración: 05min

    Coral reefs around the world are experiencing global bleaching for the fourth time - a result of warming ocean waters - driven in part, by climate change. The event is expected to be the most extensive on record. For Australia's Great Barrier Reef, it's the fifth mass bleaching event in eight years. - विश्वभरका महासागरमा रहेका कोरलहरूमा 'ब्लिचिङ'को समस्या चौथो पटक विश्वव्यापी रूपमा देखिएको छ। यो मुख्यतः पानीको तापक्रम बढेर भएको हो, जसको कारण जलवायु परिवर्तन पनि हो। अस्ट्रेलियामा यस्तो व्यापक रूपमा ब्लिचिङ भएको यो आठ वर्षमा पाँचौँ पटक हो।

  • SBS Nepali Australian News Headlines: Thursday, 18 April 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, १८ एप्रिल २०२४

    18/04/2024 Duración: 03min

    Listen to the latest bite-sized top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

página 25 de 25