Sinopsis
Shanti Timilai, hosted by Sancho Shanti Baptist Church, airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen, you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.
Episodios
-
-
-
परमेश्वर हाम्रो ढाल,किल्ला र जुटाउनुहुने परमेश्वर।
29/04/2026 Duración: 25minजसरी उहाँ त्स स्त्री अर्थात ईस्राएल को निम्ती साहेता र ढाल वन्नुभयो।तपाई र मेरो पनि उहाँ हाम्रो लुक्ने ठाउ हुनुहुन्छ।
-
परमेश्वरको उपस्थीति बाट टाडा हुदा।
28/04/2026 Duración: 16minपरमेश्वरको उपस्थीति बाट टाडा हुदा,कस्तो अनुभव गर्नुहुन्छ?
-
स्त्री बालक र अजिङ्गर।
20/04/2026 Duración: 34minशैतान जो डियाबोलोदस हो अब सदा को निम्ती तल फय्कीएको छ।
-
-
-
उहाँको शिरमा जतामसि खन्याई ( मर्कुस १४:१-११)
03/04/2026 Duración: 18minकसरी आफ्नो बहुमुल्य अत्तर येशु प्रभुलाई दिन सके ?
-
-
एउटा अदभुत बालक।प्रकाश:१२:१-२
24/03/2026 Duración: 24minघाम अोढेकी एउटी स्त्री,यिनी को हुन?१२ ताराहरु के हुन?
-
तेस्रो हाय सातौ तुरही।प्रकाश:११:१७-१९
10/03/2026 Duración: 24minअब मरेकाहरुको न्याय गर्ने र ईनाम दिने समयहरु अाएका छन्।हाम्रो निम्ती ईनाम के हो?
-
तेस्रो हाय।प्रकाश:११:१५-१७
06/03/2026 Duración: 26minके यि दुई साक्षीहरुले मानिसहरुलाई शरीरिक पिडा र यातना दिइका थिए,जसका कारण उनीहरुलाई हत्य गरियो?
-
-
हिलो र दोस्रो विपती को अन्त।
26/02/2026 Duración: 19minयि महामारी र विपतीहरु वितेर जान्छन।तर परमेश्वरको महिमा भईरहनेछ।
-
परमेश्वरको नियमलाई मानिसहरुको नियम सित नमिसाउनुहोस ।(मर्कुस ७:१-१३)
17/02/2026 Duración: 18minमानिसहरुको रितिथिति
-
दुई साक्षीहरु र दुई जैतुन का रुखहरु।भाग:२
17/02/2026 Duración: 30minदुई साक्षीहरु प्रभुको सुसमाचार प्रचार गर्न नियुक्त भए,उनीहरुको को थिए होला?।
-
दुई साक्षीहरु र दुई जैतुन का रुखहरु।
11/02/2026 Duración: 33minदुई साक्षीहरु प्रभुको सुसमाचार प्रचार गर्न नियुक्त भए,उनीहरुको गवाही को कारण मृत्युसम्म भोगे।
-
-
यहुदी जातीहरुको निम्ती परमेश्वरको भावी योजना।
04/02/2026 Duración: 26minभविष्यमा ईस्राएली जातीहरको जिवन कष्टमय देखेतापनि, परमेश्वरले उनीहरुप्रति को वाचा र योजना पुरा गर्नुहुनेछ।
-