Shanti Timilai

  • Autor: Vários
  • Narrador: Vários
  • Editor: Podcast
  • Duración: 196:12:00
  • Mas informaciones

Informações:

Sinopsis

Shanti Timilai, hosted by Sancho Shanti Baptist Church, airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen, you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.

Episodios

  • पशाचताप किन गर्नुपछॆ ?

    15/12/2017 Duración: 34min

    के तपाई स्वगॊ को राज्यमा जान तयारी हुनुहुन्छ ? यदि हुनुहुन्छ भने कसरी तयारी गर्नुभयो ? र पशाचतापले हामीलाई तयारी गनॆमा कुन भुमिका खेल्दछ ? अाउनुहोस अाज हामी यि प्रशनहरुको उत्तर परमेशवरको जिवित वचन बाट खोज्नेछौ र सुन्नेछौ।

  • धर्मी ठहराउने विश्‍वास के हो ?

    12/12/2017 Duración: 26min

    के तपाईँ धर्मी हुनुहुन्छ ? के तपाईले मुक्‍ति पाउनुभएको छ? यदि छ भने कसरी तपाई धर्मी ठहरिनुभयो वा कसरी तपाईले मुक्‍ति पाउनुभयो, आज को पोड़काष्ट मा हामी संगै यि प्रशन र विषयहरु को वारैमा अध्यन गरौं।

  • सतावाट को समयमा हाम्रो प्रतिक्रीय

    08/12/2017 Duración: 30min

    के येशु ख्रीष्ट माथी विश्वास गरेमा धन वा स्वस्थ पाउँछौं ? वा विश्वासीहरुलाई सतावट र परिक्षाहरु अाईपर्दैनन् ? र यदि परिक्षा र सतावाटहरु अाईपर्छन् भने हाम्रो प्रतिक्रीय कस्तो हुनुपर्छ? अाज हामी शान्ति तिमीलाई पोड़कास्ट मा यि प्रशनहरु को उत्तर खोज्नेछौं र हामी संग-संगै अध्यान गर्नुहोला।

  • खतना र धार्मिकता ।

    05/12/2017 Duración: 19min

    के अन्यजातीहरु अब्राहामको सन्तान हुन सक्छन ? वा के अब्राहामको सन्तान हुनुमा बिशेष अाशीष छ ? अाज हामी संग संगै यि प्रशनहरुको उत्तर शान्ती तिमीलाई पोडकाष्ठ मा खोजौ ।

  • पश्‍चत्ताप गर्नुहोस् र फर्कनुहोस्

    04/12/2017 Duración: 32min

    बाइबलमा पश्‍चात्ताप गर्नुहोस् र फर्कनुहोस् भनेको के हो? र मानिस के देखी पश्‍चत्ताप गर्नु पर्छ र को तिर फर्कनु पर्छ? आज हामी “शान्ति तिमीलाई” पोड्कास्ट मा यी प्रश्नहरु को बारेमा विचार गर्दैछौं। आझ हामी संग संगै परमेश्‍वरको वचनलाई पढ्नुहोस्।

  • के हामीले येशूलाई मार्‍यौं?

    27/11/2017 Duración: 20min

    कसले येशू ख्रीष्टलाई मार्‍यो? के हामी येशू ख्रीष्टको मृत्युको दोषी छौं? र यदी हामी दोषी छौं भने कसरी हामीले क्षमा पाउन सक्छौं? आज हामीसंग “शान्ती तिमीलाई” पोड्कास्टमा यी प्रशनको उत्तर बाइबलबाट खोझ्नुहोस

  • विश्‍वास,परमेश्‍वरको महिमाको लागि हो

    21/11/2017 Duración: 20min

    के सबै जातीहरु एउटै तरिकाले धर्मी ठहरिन सक्छन कि? के पुरानो करारमा भएको विश्‍वासीहरु र नयाँ करारमा भएको विश्‍वासीहरु फरक-फरक तरिकाले धर्मी ठहरिएर मुित्त पाए? यि प्रश्नहरुको उत्तर हामी सँग्-सँगै आजको “शान्ति तिमीलाई” पोडकास्ट सुनेर खोझ्नुहोस्।

  • परमेशवरसंगको सम्बन्ध।

    17/11/2017 Duración: 19min

    परमेशवरसंग समबन्ध राख्न हामीलाई कुन-कुन कुरा को अवशयकता पछॆ? के तपाईमा भएको धन सम्पतीमा कि तपाईको ज्ञान र धेरै शिक्षामा ? यदि तपाई परमेशवर संग समबन्ध राख्न चाहानुहुन्छ भने उपाय के छ आज को प्रबचन ध्यान दिएर सुन्नुहोला साथै आशीषित हुनुहोला।

  • येशू ख्रीष्टको मृत्यु र परमेश्‍वरको महिमा

    12/11/2017 Duración: 28min

    के येशू पापी मानिसको निम्ती मात्र मर्नुभयो कि उहाँ परमेश्‍वरको निम्ती पनि मर्नुभयो? के मुक्तिको िशक्षा मानिसमा केन्द्रीत छ कि परमेश्‍वरमा केन्द्रित छ? यि प्रश्नको उत्तर हामी सँग्-सँगै आजको “शान्ति तिमीलाई” पोडकास्ट सुनेर खोझ्नुहोस्।

  • परमेश्‍वरको उद्देश्‍यमय चिन्हहरु र अचम्मका कामहरु

    07/11/2017 Duración: 25min

    परमेश्‍वरको उद्देश्‍यमय चिन्हहरु र अचम्मका कामहरु के थियो, र के वर्तमान कालमा पनि परमेश्‍वरले मानिसको हातद्ववारा अचम्मको काम गर्नुहन्छ? यि प्रश्नहरुको उत्तर हामी सँग्-सँगै आजको “शान्ति तिमीलाई” पोडकास्ट सुनेर खोझ्नुहोस्।

  • परमेश्वरको उद्देश्यमय चिन्हहरु र अचम्मका कामहरु

    03/11/2017 Duración: 25min

    परमेश्वरको उद्देश्यमय चिन्हहरु र अचम्मका कामहरू के थियो, र के वर्तमान कालमा पनि परमेश्‍वरले मानिसको हातद्ववारा अचम्मको काम गर्नुहन्छ? यि प्रश्नको उत्तर हामी सँग्-सँगै आजको “शान्ति तिमीलाई” पोडकास्ट सुनेर खोझ्नुहोस्।

  • मानिस कसरी धर्मी बन्न सक्छ?

    01/11/2017 Duración: 25min

    के मानिस आफनै कामले धर्मी बन्न सक्छ? कुन कुराले हामीलाई परमेश्‍वरको दृष्टीमा धर्मी बनाउँन सक्छ? आज “शान्ति तिमीलाई पोडकास्ट” मा हामी परमेश्‍वरको धर्मिक्ता र मानिसको धर्मिक्ता को बारेमा सिक्दैछौं। आशा छ तपाईँ परमेशवर को वचन सुनेर आशिष पाउनुहुनेछ। आउनुहोस र केही समयको निम्ती परमेशवरको मोठो वचन अध्यान गरौ।

  • पत्रुसको पहिलो प्रवचन: भाग ३

    30/10/2017 Duración: 32min

    पत्रुसले उहाँको आफनै जातीलाई कसरी येशू उनीहरुको मुक्तिदाता हुनुहुन्छ भन्ने प्रमाणीत देखाउनुभयो?। के हामीले पापको बिषयमा नसीिककन्न सुसमचार सुनाउन सकछौं? यि प्रश्‍नको ।उत्तर थाहँा पाउनलाई आजको “शान्ति तिमीलाई” पोडकास्ट सुन्नुहोस।   

  • के कुनै मानिस असल र धर्मी छन ?

    30/10/2017 Duración: 15min

    के यस संसारमा कुनै असल मानिस वा धर्मी मानिस छ ? कि छैन? र हामी कसरी परमेश्‍वरको दृष्ठिमा धर्मी हुन सक्छौं?आजको “शान्ति तिमीलाई” पोड्कास्ट सुन्नुहोस र हामी संग-संगै यि प्रश्नहरु को उत्तर खोजौं।

  • पवित्र आत्माको भरपूरी र अन्य भाषाहरु भनेको के हुन?

    27/10/2017 Duración: 37min

    पवित्र आत्माको भरपूरी भनेको के हो? अन्य भाषाहरु के के हुन्? र तिनीहरु कसरी एक अर्कोसंग सम्बन्धित छन्? के वर्तमान,समयमा पनि अन्य भाषाहरुमा बोल्नु साँच्चै मण्डलीको लागी एउटा सत्य आत्माको वरदान हो कि होईन? आजको “शान्ति तिमीलाई” पोड्कास्ट सुन्नुहोस र हामी संग्-संगै यि प्रश्नहरु को उत्तर खोजौं।

  • सँगती भनेको के हो? एउटा सत्य संगती कसरी गरिन्छ?

    24/10/2017 Duración: 23min

    के सँगती भनेको गित र वचन सुन्ने मात्र हो?  चर्चमा भएको सत्य सँगती भनेको के हो? आज हामीसंग “शान्ती तिमीलाई” पोड्कास्टमायीप्रशनहरुकोउत्तरखोझ्नुहोस्।  

  • चर्चमा भएको सत्य सँगती

    20/10/2017 Duración: 19min

    के सँगती भनेको गित र वचन सु्न्ने मात्र हो? चर्चमा भएको सत्य सँगती भनेको के हो? आज हामीसंग “शान्ती तिमीलाई” पोड्कास्टमा यी प्रशनको उत्तर खोझ्नुहोस्।

  • हृदयको धर्मिक्ता: भाग २

    10/10/2017 Duración: 22min

    के कुनै मानीस छ होला जो अर्को जाती भन्दा असल र धर्मी छ? परमेश्‍वरले कसरी फरक-फरक जातीहरुलाई हेर्नुहुन्छ?  आजको “शान्ति तिमीलाई” पोड्कास्ट सुन्नुहोस र हामी संग्-संगै यि प्रश्नहरु को उत्तर खोजौं।

  • पत्रुसको पहिलो प्रवचन: भाग २

    06/10/2017 Duración: 17min

    पत्रुसले उहाँको पहिलो प्रवचनमा प्रभु येशू ख्रीष्टको महान काम वा अर्को शब्दमा मानीसहरुको निम्ती सुसमचारको बारेमा प्रचार गर्नुभयो। आजको “शान्ति तिमीलाई” मा हामी पहिलो मण्डलीको  सन्देशलाई अध्यान गर्नेछौं।

  • हृदयको धर्मिक्ता: भाग १

    03/10/2017 Duración: 20min

    के हाम्रो जातको कारणले वा हाम्रो धर्मिक चालचलनले हामीलाई धर्मी ठहराउन सक्छ कि सक्दैन? र परमेश्‍वरले हामीबाट कस्तो िकसीमको धर्मिक्ता चाहानुहुन्छ? यि प्रश्‍नको उत्तर थाहा पाउनलाई आजको “शान्ति तिमीलाई” पोडकास्ट सुन्नुहोस।

página 21 de 25