Sinopsis
Shanti Timilai, hosted by Sancho Shanti Baptist Church, airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen, you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.
Episodios
-
सार्डिसमा भएको मण्डलीको दुतलाई पत्र ।( प्रकास ३;१-५) भाग -२
15/07/2024 Duración: 32minके जीवनको पुस्तकमा लेखिएको तपाईको नामलाई फेरी हामी बाट हुने पापले मेटाउन सम्भव छ?
-
परमप्रभुले सम्हालनुहुन्छ।
12/07/2024 Duración: 24minपरमप्रभुले हामीलाई गरो अवास्थामा मदत गर्नुहुन्छ।
-
पबित्र अात्माले भरिएपछि देखिने शक्ति।
05/07/2024 Duración: 23minहरेक विश्वसी भित्र पवित्र अात्मा हुनुहुन्छ जसले हामीलाई साक्षी हुन मदत दिनुहुन्छ।
-
फिलाडेलफियाका मण्डलीलाई लेख ( प्रकाश ३:७-१३)
04/07/2024 Duración: 23minफिलाडेलफियाका मण्डलीका विस्वासिहरुका मण्डलीका बिस्वासीहरुको प्रभुको वचन प्रतिको विस्वासको स्थिरताबाट आजका मण्डलीहरुले के सिक्न सकिन्छ ?
-
च्यतिएको सिफारीस पत्र।
28/06/2024 Duración: 12minप्रार्थनाको जवाफ रद्द गर्न शैतान दिन रात लागी पर्छन,यसैले प्रभुले दिनुभएको प्रार्थनाको सिफारीस पत्र जोगईराख्नु विश्वासीको शक्ति हो।
-
सार्डिसमा भएको मण्डलीको दुतलाई पत्र ।( प्रकास ३;१-५)
26/06/2024 Duración: 29minके तपाईको धार्मिकताको वस्त्रले हाम्रो बाहिरी वस्त्रलाई जनाउदछँ ? प्रभूले उहाँको आगमनमा क-कसलाई धर्मिकताको वस्त्र पहिराउनु हुनेछ ?
-
थिआटिरामा भएको मण्डली भाग -२) प्रकाश २;१८-२९
21/06/2024 Duración: 26minबिहानाको ताराको अर्थ के हो ? प्रभू येशूको नाम र लुसिफरको नाममा भिन्नता के पाउन सक्छैैा ?
-
बाईबाल ले गरिवी र सम्वृद्धिको वारेमा के सिकाउछ।
19/06/2024 Duración: 19minबाईबाल ले गरिवी र सम्वृद्धिको वारेमा के सिकाउछ।
-
पबित्र शस्रहरुमा खोजी गर। भाग:२
16/06/2024 Duración: 20minसबै धर्मशस्रहरुमा उहाँकै वारैमा लेखिएको छ, अब उप्रान्त खोजि गर्नुहो जसमा अन्न्त जिवन राखिएको छ।
-
चिन्ताबाट मुक्त जीवन लुका १२:२२ (भाग -१)
12/06/2024 Duración: 25minहामीलाई लाग्छ कि हामी विश्व ईतिहासमा सबैभन्दा सम्पन्न र उन्नत समाजमा बाचिरहेका छौ तर त्यहाँ धेरै मानिसहरु छन जो डिप्रेशन चिन्ता र आत्महत्या सँग संघर्ष गर्छन जुन हामीले पहिले देखेका छैनाै ।
-
थिआतिरामा भएको मण्डलीको दुतलाई लेखिएको पत्र ( प्रकाश २:१८-१९)
10/06/2024 Duración: 26minतपाईमा भएको विस्वासकको जगलाई स्थिर र बलियो गरी राख्नुहोस ।
-
किन उहाँलाई नासरत को येशु भनियो?
06/06/2024 Duración: 18minमानिसले जुन कुरामा आशा देख्दैन त्यहि कुरा मा प्रभुले आशा को काम गर्नुहुन्छ
-
प्राणको वास्ता।
29/05/2024 Duración: 19minमानिसको प्राणको वास्ता गर्नु परमेश्वरको अाज्ञा हो भने अाशीषको अनुभव गर्ने सकिन्छ।
-
पर्गामसमा भएको मण्डलीलाई उहाँले कस्तो खाले चेतावनी दिदै हुनु हुन्छ ? भाग -२
27/05/2024 Duración: 31minगुप्तमा राखिएको मन्ना र सेतो पत्थरको रहस्य के हो ? जुन उहाँले पर्गामसको मण्डलीलाई दिन चाहानु हुन्छ ।
-
पाप स्वीकार गर्ने हिम्मत ।
24/05/2024 Duración: 22minपाप स्वीकार गर्नले उहाँको राज्यको अधिकार प्राप्त गार्ने हिम्मत मिल्छ।
-
-
मिलापले अविशेक तर्फ डोहोरयाउछ।
17/05/2024 Duración: 16minहाम्रो अात्मिक उन्नति र मण्डली वृध्दि को निम्ती मिलाप को किन अवशेक छ? के परमेश्वरको वचनले पनि यहि सिकाउदैन र?
-
स्मर्नामा भएको मण्डलीको दुतलाई लेख (प्रकाश २:८-११)
15/05/2024 Duración: 20minस्मार्नाको कष्ट भोगाईबाट हामीले के सिक्न सक्छाै ? के हामी अन्निम सम्म नै बिस्वास योग्य बन्न सकिन्छ होला ?
-
आमाहरुलाई जोखिम ( हितोपदेश १०;१)
13/05/2024 Duración: 28minहरेक आमाहरुलाई मुर्ख छोराहरुले जोखिममा पार्छ ।
-
एफेससमा भएको मण्डलीका दुतलाई पत्र (प्रकास २:१-७) भाग -२
10/05/2024 Duración: 18minएफेससमा भएको मण्डलीलाई लेखिएको पत्र