Sinopsis
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episodios
-
Top End T20 cricket kicks off in Australia: Nepali community in NT ‘excited’ - अस्ट्रेलियामा टप एन्ड टी२० क्रिकेट सिरिज सुरू: नर्दन टेरिट्रीको नेपाली समुदाय उत्साहित
15/08/2025 Duración: 07minAs Nepal’s national cricket team prepares to debut in the Top End T20 series in Australia on Friday, August 15, against the host Northern Territory Strike, SBS Nepali spoke with Nepalese Cricket Association of Northern Territory (NCANT) President Rajesh Bhusal, who was among the many community members at Darwin Airport on Tuesday, August 12, to welcome the team, about the community’s expectations. - आफ्नो पहिलो ‘टप एन्ड टी-२० सिरिज’ खेल्न नेपालको राष्ट्रिय क्रिकेट टोली अस्ट्रेलिया आइपुगेको छ। नर्दन टेरिट्रीमा बिहीवार, अगस्ट १४ देखि सुरु भएको उक्त प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल शुक्रवार, अगस्ट १५ मा स्थानीय टोली नर्दन टेरिट्री स्ट्राइकसँग खेल्ने कार्यक्रम छ। यसै सन्दर्भमा नेपाली टोलीको स्वागतार्थ गत मङ्गलवार, अगस्ट १२ मा डार्विन विमानस्थल पुगेका समुदायका सदस्यहरू मध्येका एकजना, नेप्लिज क्रिकेट एसोसिएसन अफ नर्दन टेरिट्रीका अध्यक्ष, राजेश भुसालसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
-
SBS Nepali Australian News Headlines: Friday, 15 August 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, १५ अगस्ट २०२५
15/08/2025 Duración: 03minListen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Top End T20 cricket kicks off in Australia: How will Nepal perform? - अस्ट्रेलियामा टप एन्ड टी२० क्रिकेट सिरिज सुरू: नेपालको प्रदर्शन कस्तो होला?
14/08/2025 Duración: 10minNepal’s national cricket team will debut in the Top End T20 series in Australia on Friday, August 15, against the host Northern Territory Strike. SBS Nepali spoke with the newly elected President of the Nepalese Cricket Association of Western Australia (NCAW), Basant Khati, about his expectations for Nepal’s performance in the tournament, which began in Darwin on Thursday, August 14. - आफ्नो पहिलो ‘टप एन्ड टी२० सिरिज’ खेल्न नेपालको राष्ट्रिय क्रिकेट टोली अस्ट्रेलिया आइपुगेको छ। नर्दन टेरिट्रीमा बिहीवार, अगस्ट १४ देखि सुरु भएको उक्त प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल शुक्रवार, अगस्ट १५ मा स्थानीय टोली नर्दन टेरिट्री स्ट्राइकसँग खेल्ने छ। नेपालको प्रदर्शनीलाई लिएर कत्तिको उत्साहित हुनुहुन्छ भनेर नेप्लिज क्रिकेट एसोसिएसन अफ वेस्टर्न अस्ट्रेलियाका नवनिर्वाचित अध्यक्ष वसन्त खातीसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
-
शुक्रवार, १५ अगस्ट २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
14/08/2025 Duración: 01minअस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali World Update: Last seven days around the globe - गत सात दिनका प्रमुख विश्व समाचार
14/08/2025 Duración: 06minStay informed about the significant world events from the past week in Nepali language. - गाजामा पत्रकारहरूको हत्या भएको भन्दै इजरेली पत्रकारहरूद्वारा टेल अभिभमा प्रदर्शन, युक्रेनसँगको युद्ध नरोके ठुलो परिणाम भोग्नु पर्ने रुसलाई ट्रम्पको चेतावनी र युरोपमा डढेलोका कारण ४ लाख हेक्टर भन्दा बढी जमिन प्रभावित लगायत गत सात दिनका प्रमुख विश्व घटना।
-
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, १४ अगस्ट २०२५
14/08/2025 Duración: 04minआजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Australian weather update for Thursday, 14 August 2025 in Nepali language - बिहीवार, १४ अगस्ट २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
13/08/2025 Duración: 01minWeather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
John Whelpton on Nepal’s transformation from the time of ‘Jang’ Bahadur’s European odyssey - जङ्गबहादुरको पालादेखिको नेपाल बुझेका जन् ह्वेल्प्टन्
13/08/2025 Duración: 13minBritish historian John Whelpton, who holds a PhD in Nepali political history from the School of Oriental and African Studies at the University of London, first visited Nepal in the 1970s. Since then, he has been actively involved in researching Nepali history and other academic activities. Whelpton, who is also the author of books such as ‘Jang Bahadur in Europe’ and ‘A History of Nepal’, was recently honoured by the Nepal government with the ‘Itihas Shiromani Baburam Acharya National Award’ for his significant contribution to the field of Nepalese history. Nepal correspondent Girish Subedi spoke with John Whelpton, focusing on the transformations in Nepali society from the time of Jung Bahadur’s visit to Britain to the present day, and the policies adopted by the parties after the declaration of the republic. - ब्रिटेनको युनिभर्सिटी अफ लन्डन अन्तर्गतको स्कुल अफ ओरियन्टल एन्ड अफ्रिकन स्टडिजबाट नेपालको राजनीतिक इतिहासमा विद्यावारिधि गरेका ब्रिटिश इतिहासकार जन् ह्वेल्प्टन् सन् १९७० को दशकमा पहिलो पटक नेपाल पुगे
-
Australia to recognise Palestinian statehood - प्यालेस्टेनी राज्यलाई अस्ट्रेलियाले मान्यता दिने
13/08/2025 Duración: 07minAustralia will recognise a Palestinian state at the United Nations General Assembly Meeting in September. It follows similar declarations from France, Canada, and the United Kingdom in recent weeks. - आउँदो सेप्टेम्बरमा हुने संयुक्त राष्ट्रसङ्घको महासभामा अस्ट्रेलियाले प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता दिने भएको छ। यस बारे क्यानडा, युके र फ्रान्सद्वारा चालिएका पछिल्ला कदम जस्तै अस्ट्रेलियाले उक्त घोषणा गरेको हो।
-
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, १३ अगस्ट २०२५
13/08/2025 Duración: 05minआजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Weekly Nepal Update: Nepali national women’s team climbs to 87th place in latest FIFA rankings - साप्ताहिक नेपाल अपडेट: नेपालको राष्ट्रिय महिला टोली फिफा वरियताको ८७ औँ स्थानमा
12/08/2025 Duración: 06minListen to this week’s top stories from Nepal. - नेपाल नागरिकता दोस्रो संशोधन ऐन बारेमा राष्ट्रिय सभामा छलफल सुरु भएको, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई राखिएको कारागारमा आधारभूत सुविधा पर्याप्त नभएको राष्ट्रिय मानवअधिकार आयोगको भनाइ र फुटबलमा नेपालको राष्ट्रिय महिला टोली फिफा वरियताको ८७ औँ स्थानमा उक्लिएको लगायत नेपालका गत सात दिनका समाचार सुन्नुहोस्।
-
Australian weather update for Wednesday, 13 August 2025 in Nepali language - बुधवार, १३ अगस्ट २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
12/08/2025 Duración: 01minWeather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
12/08/2025 Duración: 05minप्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने भन्ने अस्ट्रेलियाको निर्णय प्रति मिश्रित प्रतिक्रिया, क्वीन्सल्यान्डका एक तिहाइ विद्यालयको भौतिक संरचना नाजुक अवस्थामा रहेको एक अध्ययनले देखायो र सम्बन्ध सुधारका लागि तीन सङ्घीय नेता प्रशान्त राष्ट्रहरूको भ्रमणमा लगायत यस हप्तामा प्रमुख अस्ट्रेलियन समाचार सुन्नुहोस्।
-
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, १२ अगस्ट २०२५
12/08/2025 Duración: 03minआजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
तपाईँले पढेको पछिल्लो किताब कुन हो?
11/08/2025 Duración: 04minकेही दिन अगि सिड्नीकी जेनिसा मानन्धरले काठमाण्डूको नेवा समुदायलाई प्रतिनिधित्व गर्ने राजमतिलाई मुख्य पात्र बनाएर, राजमती नामक एक किताब सार्वजनिक गरेकी थिइन्। उक्त कार्यक्रममा पुगेका नेपाली समुदायका सदस्यहरूलाई हामीले पछिल्लो पटक पढेको वा पढ्दै गरेको किताब कुन थियो भनेर सोधेका थियौँ। हामीसँगको कुराकानीमा समुदायका केही सदस्यहरूले, किताबसँगै पछिल्लो समय पोड्कास्टमा पनि उत्तिकै रुचि बढी रहेको बताएका थिए।
-
मङ्गलवार, १२ अगस्ट २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
11/08/2025 Duración: 01minअस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali Australian News Headlines: Monday, 11 August 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, ११ अगस्ट २०२५
11/08/2025 Duración: 04minListen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Nepali LGBTIQ+ activist Sunil Babu Pant on the significance of Kathmandu’s ‘Pride Parade’ - गाई जात्राका दिन काठमाण्डूमा ‘प्राइड फेस्टिभल’
10/08/2025 Duración: 13minOn Sunday, August 10, Nepal’s LGBTIQ+ community celebrated Pride Festival. The festival has been organised for over a decade to coincide with another traditional Kathmandu festival known as ‘Gai Jatra’ in Nepali or as ‘Sa Paru’ in Nepal Bhasha, the local indigenous language of Kathmandu, observed in memory of loved ones. Nepal correspondent Prayas Dulal spoke with Blue Diamond Society founder Sunil Babu Pant about the parade’s history and significance. This podcast was first published in August 2024. - नेपाल भाषा अर्थात् नेवारी भाषामा 'सा पारु' भनिने गाइ जात्रामा सन् २०१० को दशक यता एक नयाँ आयाम आएको छ। लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले गाई जात्रालाई ‘प्राइड फेस्टिभल’को रूपमा मनाउने गरेका छन्। यसको सुरुवात र अर्थबारे, ‘एलजीबीटीआईक्युप्लस’ समुदायको अधिकारका लागि लडिरहेका अभियन्ता तथा ब्लु डाइमन्ड सोसाइटीका संस्थापक, सुनिलबाबु पन्तसँग नेपाल संवाददाता प्रयास दुलालले गरेको कुराकानी सुन्नुहोस्। यो सामाग्री पहिलो पटक, मङ्गलवार, २० अगस्ट २०२४ मा प्रकाशित भएको थियो।
-
सोमवार, ११ अगस्ट २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
10/08/2025 Duración: 01minअस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
UN‘s ECOSOC presidency for Nepal: ‘Both opportunities and challenges’ - ‘चुनौती र अवसर दुवै’: संयुक्त राष्ट्र सङ्घको आर्थिक तथा सामाजिक परिषद्को अध्यक्षमा नेपालको चयन
10/08/2025 Duración: 12minThe Nepali Ambassador to the United Nations, Lok Bahadur Thapa, was elected president of the Economic and Social Council (ECOSOC) in late July. Nepal correspondent Prayas Dulal spoke with Bishwo Bijaya Parajul, a former UN Resident Coordinator/Resident Representative for Myanmar and Zimbabwe, on this development. - संयुक्त राष्ट्र सङ्घको आर्थिक तथा सामाजिक परिषद्को अध्यक्षमा नेपाल चुनिएको छ। परिषद्मा संयुक्त राष्ट्र सङ्घका लागि नेपाली राजदूत लोकबहादुर थापाले नेपालको प्रतिनिधित्व गर्दै छन्। नेपालको अध्यक्षतालाई प्रतिष्ठाको रूपमा हेरिँदै गर्दा संयुक्त राष्ट्र सङ्घका लागि म्यानमार र जिम्बाब्वेका लागि आवासीय संयोजक भएर काम गरेका विश्व विजय पराजुलीसँग नेपाल संवाददाता प्रयास दुलालले गर्नुभएको कुराकानी सुन्नुहोस्।