Sbs Nepali -

  • Autor: Vários
  • Narrador: Vários
  • Editor: Podcast
  • Duración: 54:02:52
  • Mas informaciones

Informações:

Sinopsis

Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,

Episodios

  • SBS Nepali Australian weather update: Tuesday, 29 October 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: मङ्गलवार, २९ अक्टोबर २०२४

    28/10/2024 Duración: 01min

    Australian weather update in Nepali for Tuesday, 29 October 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Monday, 28 October 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, २८ अक्टोबर २०२४

    28/10/2024 Duración: 04min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • SBS Nepali Australian weather update: Monday, 28 October 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: सोमवार, २८ अक्टोबर २०२४

    27/10/2024 Duración: 01min

    Australian weather update in Nepali for Monday, 28 October 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian weather update: Sunday, 27 October 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: आइतवार, २७ अक्टोबर २०२४

    26/10/2024 Duración: 01min

    Australian weather update in Nepali for Sunday, 27 October 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • Queensland Election 2024: Who will be the winner? - क्वीन्सल्यान्ड राज्य चुनाव २०२४: कसले मार्ला बाजी?

    25/10/2024 Duración: 05min

    What are the odds of re-election for Labor Premier Stephen Miles in the upcoming Queensland state election? Will voters prefer the Liberal National coalition and make David Crisafulli their new Premier? Listen to our conversation with Brisbane based journalist Bharat Raj Poudel. - लामो समयदेखि सरकारमा रहेको क्वीन्सल्यान्ड लेबर पार्टीलाई के प्रिमियर स्टेफन माइल्सले जोगाउन सक्लान् वा विपक्षी नेता डेभिड क्रिसफुलीले इतिहास रच्लान्? ब्रिसबेन निवासी पत्रकार भरतराज पौडेलसँग शनिवार, २६ अक्टोबरका दिन हुन गइरहेको राज्य निर्वाचन सम्बन्धी गरिएको कुराकानी सुन्नुहोस्।

  • SBS Nepali Australian weather update: Saturday, 26 October 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शनिवार, २६ अक्टोबर २०२४

    25/10/2024 Duración: 01min

    Australian weather update in Nepali for Saturday, 26 October 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Friday, 25 October 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, २५ अक्टोबर २०२४

    25/10/2024 Duración: 03min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • 'Our parents always go to work': Second generation Nepali kids in Australia - अस्ट्रेलियाका नेपाली बालबालिका भन्छन्: 'बाबा-ममी सधैँ काममा मात्रै'

    25/10/2024 Duración: 34min

    Children and parents from the Nepali community visited SBS Melbourne studio on Wednesday, 2 October where we talked about their experience with Nepali culture. In an interview with SBS Nepali children said that they feel in-between of two cultures whereas parents said they need to teach the culture and language of Nepal. - अस्ट्रेलियामा हुर्किरहेका नेपाली समुदायका बालबालिका र अभिभावकहरू बुधवार, २ अक्टोबरमा एसबीएएसको मेलबर्न स्टुडियोमा आएका थिए। र एसबीएस स्टुडियोमा गरिएको कुराकानीमा बालबालिकाहरूले अस्ट्रेलिया र नेपाल दुईवटै संस्कृतिको बीचमा उनीहरूको अनुभव र अभिभावकहरूले आफ्नो छोराछोरीलाई नेपाली भाषा र संस्कृति सिकाउँदै लगिएको बताएका छन्।

  • 'Give us winning seats if you can': Nepali community's participation in Australian local elections - 'दिन सक्नुहुन्छ भने विनिङ सिट दिनुस्': अस्ट्रेलियाको स्थानीय निर्वाचनमा नेपाली समुदायको सहभागिता

    24/10/2024 Duración: 10min

    As the Victorian local elections approach wrap up, some Nepali-speaking candidates who contested in the NSW local elections in September share their perspectives on the Nepali community's engagement in Australian politics. Listen to their conversation with SBS Nepali. - अस्ट्रेलियाको स्थानीय तहका निर्वाचनमा नेपाली समुदायका सदस्यहरूले दिएको उम्मेदवारीले नेपाली भाषीहरू पनि देशको राजनीतिमा सक्रिय हुन थालेको देखाउने केही उम्मेदवारहरू बताउँछन्। गत सेप्टेम्बरमा सम्पन्न भएको न्यु साउथ वेल्सको स्थानीय चुनाव लडेका मध्ये केहीले भने यसरी चुनावमा उठिरहँदा नामको लागि मात्र उम्मेदवार बनाउने भन्दा पनि जित्ने सम्भावना भएका सिटमा पनि आफ्नो दाबेदारी दिन सक्नु पर्ने बताएका छन्। यस लगायत भिक्टोरियामा जारी चुनावमा उठेका उम्मेदवारहरूलाई केही सुझाव सहित तिनले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

  • 'I want to be the bridge between communities and the government': Victorian local elections 2024 - 'गभर्मेन्ट लेभलमा हाम्रो कनेक्सन कसरी बढ्दो रहेछ भन्ने हामीलाई थाहा छैन': भिक्टोरियाको स्थानीय निर्वाचन

    24/10/2024 Duración: 11min

    Among the Nepali-speaking candidates contesting the local council elections in Victoria this October, Ananta Raj Poudel is running for the councillor position from Mount Ridley Ward under Hume City Council. Running as independent candidates, Poudel and other candidates from the same area, Raj Mann and Marcus Harrington, spoke to SBS Nepali about their key election promises. - अक्टोबरमा जारी हुने भिक्टोरियाको स्थानीय तहको निर्वाचनमा उठेका नेपाली भाषी उम्मेदवारहरू मध्ये, राज्यको उत्तर पश्चिममा पर्ने ह्युम सिटी काउन्सिल अन्तर्गत माउन्ट रिड्ली वार्डबाट अनन्तराज पौडेल काउन्सिलर पदका लागि प्रतिस्पर्धा गर्दै छन्। स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लडेका पौडेल र सोही क्षेत्रका अन्य उम्मेदवारहरू, राज मान र मार्कस ह्यारिङ्टनले आफ्ना प्रमुख चुनावी वाचाहरूको बारेमा एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

  • SBS Nepali Australian weather update: Friday, 25 October 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शुक्रवार, २५ अक्टोबर २०२४

    24/10/2024 Duración: 01min

    Australian weather update in Nepali for Friday, 25 October 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Thursday, 24 October 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, २४ अक्टोबर २०२४

    24/10/2024 Duración: 03min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • SBS Nepali World Update: Last seven days around the globe - एसबीएस नेपाली विश्व समाचार: गत सात दिनका प्रमुख घटना

    24/10/2024 Duración: 05min

    Stay informed about the significant world events from the past week in Nepali language. - चिलेको एक सरकारी हाई स्कुलमा बम विस्फोट हुँदा दर्जनौँ विद्यार्थी घाइते भएको लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।

  • SBS Nepali Australian weather update: Thursday, 24 October 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बिहीवार, २४ अक्टोबर २०२४

    23/10/2024 Duración: 01min

    Australian weather update in Nepali for Thursday, 24 October 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Wednesday, 23 October 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, २३ अक्टोबर २०२४

    23/10/2024 Duración: 03min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • How to build your own house in Australia - अस्ट्रेलिया बुझ्नुहोस्: जग्गा किनेर घर बनाउने प्रक्रिया

    23/10/2024 Duración: 10min

    Building a house in Australia is a dream for many, but what are the essential steps to achieving it? While buying an existing home may seem straightforward, the process of purchasing land and constructing your own house requires careful planning and consideration. Here's how you can navigate building your own home in Australia. - अस्ट्रेलियामा आफ्नो घर बनाउनु धेरैको सपना हुन्छ। तर यसलाई यथार्थ बनाउन चाहिँ के कस्तो कदम चाल्नु पर्छ त? बनिसकेको घर किन्नभन्दा जग्गा किनेर घर बनाउँदा धेरै सावधानीपूर्वक योजना र विचार गर्न आवश्यक हुन्छ। र अस्ट्रेलिया बुझ्नुहोस्को यस भागमा हामी अस्ट्रेलियामा आफ्नो घर बनाउने तरिका बारे चर्चा गर्ने छौँ।

  • SBS Nepali community events update: Tihar programs and sports activities - एसबीएस नेपाली सामुदायिक कार्यक्रम अपडेट: तिहार कार्यक्रम सहित खेलकुद गतिविधि

    23/10/2024 Duración: 11min

    Stay informed about the latest Nepali community events in Australia. - अस्ट्रेलियाका विभिन्न ठाउँमा आयोजना भएका र हुँदै गरेका नेपाली सामुदायिक कार्यक्रमहरू बारे जान्नुहोस्!

  • SBS Nepali Weekly Wrap: Australia's top stories - एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

    22/10/2024 Duración: 05min

    Listen to the top Australian news from the last seven days. - 'स्ट्रिप सर्च' वा लुगा खोलेर गरिने खानतलासी सम्बन्धी कानूनमा परिवर्तन गर्न न्यु साउथ वेल्स राज्य सरकारलाई आह्वान गरिएको छ। यो लगायत पछिल्ला सात दिनका अस्ट्रेलियाका प्रमुख समाचार सुन्नुहोस्।

  • SBS Nepali Australian News Headlines: Wednesday, 23 October 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बुधवार, २३ अक्टोबर २०२४

    22/10/2024 Duración: 01min

    Listen to the latest top news from Australia in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Tuesday, 22 October 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, २२ अक्टोबर २०२४

    22/10/2024 Duración: 04min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

página 4 de 25