Sinopsis
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episodios
- 
								
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, २१ अक्टोबर २०२५
21/10/2025 Duración: 05minआजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
 - 
								
नेपाल अपडेट: गत सात दिन यता के-के भयो?
20/10/2025 Duración: 07minनिर्वाचन बारे छलफल, जने-जी प्रदर्शन भएको महिनादिन पछि नेपाली सेनाद्वारा आफ्नो कदमको बचाउ र ११ देशका राजदूतलाई फिर्ता बोलाउने सरकारको निर्णय लगायत गत सात दिनका नेपालका प्रमुख समाचारहरू बारे पछिल्लो अपडेट सुन्नुहोस्।
 - 
								
मङ्गलवार, २१ अक्टोबरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
20/10/2025 Duración: 02minअस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
 - 
								
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, २० अक्टोबर २०२५
19/10/2025 Duración: 05minआजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
 - 
								
Rocket, cricket and motorsports: SBS Nepali’s radio broadcast from Thursday, 16 October 2025 - रकेट, क्रिकेट र मोटरस्पोर्टस्: बिहीवार, १६ अक्टोबर २०२५ को रेडियो कार्यक्रम
19/10/2025 Duración: 53minListen to our radio program first aired on SBS South Asian on Thursday, 16 October 2025 at 2 PM, focusing on weekly world news and conversations with a Nepali founder of a rocket manufacturing company and a historic motorsports gold for Nepal. SBS Nepali is a part of SBS South Asian, the destination channel for all South Asians living in Australia. To hear more audio content from SBS Nepali, subscribe to our podcast on any platform, including Apple Podcasts, YouTube Podcasts, and Spotify. SBS Nepali broadcasts a radio program every Tuesday and Thursday at 2 PM on SBS South Asian digital radio and channel 305 on your TV, live from our studios in Sydney and Melbourne. Repeats of these shows are aired every Thursday and Sunday at 4 PM on SBS Radio 2. Every Monday, listen to one full hour of contemporary Nepali songs on SBS South Asian at 2 PM. - बिहीवार, १६ अक्टोबर २०२५ दिउँसो २ बजे एसबीएस साउथ एसियनमा प्रत्यक्ष प्रसारण भएको एसबीएस नेपालीको रेडियो कार्यक्रम सुन्नुहोस्। यस कार्यक्रममा हामीले साप्ताहिक विश्व समाचा
 - 
								
Australian weather update for Monday, 20 October 2025 in Nepali language - सोमवार, २० अक्टोबरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
19/10/2025 Duración: 01minWeather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
 - 
								
साहित्यकार किशोर पहाडीका कविताहरू
19/10/2025 Duración: 08minनेपाली साहित्यको क्षेत्रमा आधा शताब्दीभन्दा लामो समयदेखि कलम चलाउँदै आएका साहित्यकार किशोर पहाडीले, केही समय अगि मेलबर्न आएका बेला, एसबीएसको प्राङ्गणमा केही कविताहरू वाचन गरेका थिए। पोडकास्टको यो अङ्कमा पहाडीकै स्वरमा वाचन गरेका कविताहरू सुन्नुहोस्।
 - 
								
Australian weather update for Sunday, 19 October 2025 in Nepali language - आइतवार, १९ अक्टोबरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
18/10/2025 Duración: 01minWeather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
 - 
								
Road trips in Australia: What you need to know before hitting the road - अस्ट्रेलिया बुझ्नुहोस्: ‘रोड ट्रिप’ जानु अघि तपाईँले जान्नुपर्ने कुराहरू
17/10/2025 Duración: 08minThere’s no better way to experience Australia than hitting the road. Between the wide-open landscapes, country bakery pies, and unexpected wildlife, a road trip lets you take in the country at your own pace. But even if you’ve driven overseas, Australia comes with its own set of challenges, especially when you venture off the beaten path. - अस्ट्रेलियाको बारेमा बुझ्नको लागि राम्रो तरिका भनेको रोड ट्रिप गर्नु हो। फराकिला खुला क्षेत्रहरू, गाउँका बेकरीका पाईहरू, बाटोमा देखिने अनौठा जनावरहरू र देशको सुन्दरताको आनन्द लिन सक्ने यो यात्राले अझै विशेष बनाउँछ। तर यदि तपाईँले अरू देशमा सडक यात्रा गरिसक्नुभएको छ भने पनि, अस्ट्रेलियामा त्यसभन्दा फरक खालका चुनौतीहरू भेटिन सक्छन्। अस्ट्रेलिया बुझ्नुहोस्को यो अङ्कमा हामी यात्रालाई रमाइलो अनि स्मरणीय बनाउन यात्रा सुरु गर्नु अगिका आवश्यक तयारी, सुरक्षित रहने उपाय के के हुन त भन्ने बारेमा केही महत्त्वपूर्ण जानकारीहरूका बारेमा चर्चा गर्दै छौँ।
 - 
								
विपिन जोशीलाई यसरी सम्झन्छन् परिवार
17/10/2025 Duración: 11minहमासद्वारा बन्दी बनाइएका २३ वर्षीय नेपाली विद्यार्थी विपिन जोशीको शव इजरेल फर्काइएको छ। यस हप्ता गाजा शान्ति योजनाको पहिलो चरणमा चार वटा मृत शरीरहरू फिर्ता गर्ने क्रममा, जोशीको शव पनि हमासले फिर्ता गरेको रिपोर्टहरूमा बताइएको थियो हो। झन्डै दुई वर्ष अगि उच्च अध्ययनका लागि भन्दै इजरेल पुगेका नेपाली विद्यार्थी विपिन जोशी, सन् २०२३ को अक्टोबर सातमा इजरेल माथि हमासद्वारा आक्रमण हुँदा बन्दी बनाइएका थिए। यसबीच जोशीको रिहाइका लागि उनका आफन्तजनले निकै प्रयासहरू गरेका थिए। सोमवारदेखि इजरेल-हमास सङ्घर्ष विराम सम्झौता भएपछि त्यस अन्तर्गत बन्धकहरू रिहा भएका थिए र सोही क्रममा हमासले जोशीको मृत्यु भएको पुष्टि गर्दै उनको शव रेडक्रस मार्फत इजरेललाई बुझाएको थियो। पछिल्लो विकसित घटनाक्रम पछि जोशीका ठुलो बुवाका छोरा किशोर जोशी र उनलाई केही समय अङ्ग्रेजी विषय पढाएका शिक्षक राजेन्द्र जोशीसँग नेपाल संवाददाता प्रयास दुलालले गरेको कुराकानी सुन्नुहोस्।
 - 
								
Australian weather update for Saturday, 18 October 2025 in Nepali language - शनिवार, १८ अक्टोबरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
17/10/2025 Duración: 02minWeather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
 - 
								
‘मेरो छोरो पनि ठुलो मान्छे भएछ’
17/10/2025 Duración: 04minनेपाली साहित्यको क्षेत्रमा आधा शताब्दीभन्दा लामो समयदेखि कलम चलाउँदै आएका साहित्यकार किशोर पहाडीले, केही समय अगि मेलबर्न आएका बेला, एसबीएसको प्राङ्गणमा केही कविताहरू वाचन गरेका थिए। पोडकास्टको यो अङ्कमा पहाडीकै स्वरमा वाचन गरेका कविताहरू मध्ये एक ‘मेरो छोरो पनि ठुलो मान्छे भएछ’ नामक कविता सुन्नुहोस्।
 - 
								
How extremist groups are targeting and recruiting young people - SBS Examines: कसरी अतिवादी समूहहरूले युवा पुस्तालाई लक्षित गरेर भर्ती गरिरहेका छन्?
17/10/2025 Duración: 05minViolent extremist recruiters are targeting and radicalising young people looking for belonging and connection — and it's not only happening in the dark corners of the internet. - अतिवादीहरूले युवाहरूलाई लक्षित गरेर कट्टरपन्थी बनाइरहेका छन्। तर यो इन्टरनेटको अँध्यारो कुनामा मात्र भइरहेको छैन।
 - 
								
How to donate blood in Australia - अस्ट्रेलिया बुझ्नुहोस्: रक्तदान कसरी गर्ने
17/10/2025 Duración: 08minEach time you donate blood, you can save up to three lives. In Australia, we rely on strangers to donate blood voluntarily, so it’s a truly generous and selfless act. This ensures that it’s free when you need it—but it also means we need people from all backgrounds to donate whenever they can. Here’s how you can help boost Australia’s precious blood supply. - हरेक पटक तपाईँले रक्तदान गर्दा, तीन जनाको जीवन बचाउन सकिन्छ। अस्ट्रेलियामा हामी त्यस्ता मानिसहरूमा भर पर्छौँ जो अपरिचितहरूका लागि पनि स्वेच्छाले रक्तदान गर्छन्। यसले तपाईँलाई आवश्यक पर्दा निःशुल्क रगत सजिलै उपलब्ध गराउँछ। त्यसैले सबै पृष्ठभूमिका मानिसहरूले सकेको बेला रक्तदान गर्नुपर्छ भन्ने पनि महत्त्वपूर्ण छ। अस्ट्रेलिया बुझ्नुहोस्को यो अङ्कमा हामी अस्ट्रेलियामा रगतको आपूर्ति कसरी बढाउन सकिन्छ भन्ने बारेमा चर्चा गर्दै छौँ।
 - 
								
SBS Nepali Australian News Headlines: Friday, 17 October 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, १७ अक्टोबर २०२५
17/10/2025 Duración: 04minListen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
 - 
								
जितेर पनि हारेका नेपालका यी मोटरस्पोर्टस् स्वर्ण विजेता
16/10/2025 Duración: 10minश्रीलङ्कामा शुक्रवार, २६ सेप्टेम्बरदेखि आइतवार, २८ सेप्टेम्बरसम्म भएको एसिया प्यासिफिक मोटरस्पोर्टस् च्याम्पियनसिप २०२५ मा नेपालले एक स्वर्ण पदक जित्न सफल भएको छ। श्रीलङ्का कार्टिङ सर्किटमा सम्पन्न उक्त प्रतियोगितामा अटो जिमखाना अन्तर्गत पुरुष एकल विधामा पहिलो हुँदै आशिष भारतीले नेपालका लागि सो ऐतिहासिक स्वर्ण पदक जित्न सफल भएका हुन्। नेपालमा मूलधारको खेलकुदका रूपमा नरहेको र महँगो मानिने मोटरस्पोर्टस् प्रति लगाव फिलिपिन्समा इन्जिनियरिङ अध्ययन गर्दादेखि नै भएको उनले एसबीएस नेपालीलाई बताएका छन्। करिब एक दशकदेखि मोटरस्पोर्टसमा लागेका भारतीसँग मोटरस्पोर्टसमा उनको रुचि, सङ्घर्ष र सफलताबारे नेपाल संवाददाता प्रयास दुलालले गरेको कुराकानी सुन्नुहोस्।
 - 
								
Australian weather update for Friday, 17 October 2025 in Nepali language - शुक्रवार, १७ अक्टोबरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
16/10/2025 Duración: 02minWeather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
 - 
								
Nepal qualifies for T20 World Cup for the third time - नेपाली क्रिकेट: तेस्रो पटक विश्वकप खेल्दै नेपाल
16/10/2025 Duración: 02minThe Nepali national cricket team is set to play in the T20 World Cup for the third time, having secured its place through the ongoing Asia-Pacific Qualifiers in Oman. - नेपाली राष्ट्रिय क्रिकेट टिमले तेस्रो पटक टी२० विश्वकप खेल्ने भएको छ। ओमानमा जारी विश्व कप एसिया प्यासिफिक छनोट मार्फत नेपालले विश्व कपमा आफ्नो स्थान पक्का बनाएको हो।
 - 
								
Poem: ‘After arriving in Melbourne’ - ‘मेलबर्न आएर’
16/10/2025 Duración: 04minKishore Man Shrestha, who goes by his literary name Kishore Pahadi, was recently in Melbourne and has been contributing to Nepali literature for more than half a century. Pahadi recited his poem titled ‘After Arriving in Melbourne’ at the SBS Melbourne premises. - नेपाली साहित्यको क्षेत्रमा आधा शताब्दीभन्दा लामो समयदेखि कलम चलाउँदै आएका साहित्यकार किशोर पहाडीले, केही समय अगि मेलबर्न आएका बेला, एसबीएसको प्राङ्गणमा केही कविताहरू वाचन गरेका थिए। पोडकास्टको यो अङ्कमा पहाडीकै स्वरमा वाचन गरेका कविताहरू मध्ये एक ‘मेलबर्न आएर’ नामक कविता सुन्नुहोस्।
 - 
								
गत सात दिनका प्रमुख विश्व समाचार
16/10/2025 Duración: 06minबन्धकका शव समयमै फिर्ता गर्ने विषयमा इजरेल र हमासका बिच बहस जारी, चीनसँगको व्यापार युद्धमा रहेको अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको भनाई र नेपाली राष्ट्रिय क्रिकेट टिमले तेस्रो पटक टी-२० विश्वकप खेल्ने लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।