Sbs Nepali -

  • Autor: Vários
  • Narrador: Vários
  • Editor: Podcast
  • Duración: 55:10:21
  • Mas informaciones

Informações:

Sinopsis

Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,

Episodios

  • SBS Nepali Australian weather update: Friday, 27 September 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शुक्रवार, २७ सेप्टेम्बर २०२४

    26/09/2024 Duración: 02min

    Australian weather update in Nepali for Friday, 27 September 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Thursday, 26 September 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, २६ सेप्टेम्बर २०२४

    26/09/2024 Duración: 03min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • 'It is pointless to think that the amendment will address their demands' - 'संशोधनले उनीहरूको माग सम्बोधन हुन्छ भन्नु चाही बेकार हो'

    26/09/2024 Duración: 11min

    While Constitution Day was celebrated last week in Nepal through events like concerts, some political parties referred to the day as a 'Black Day.' Before coming to power, the ruling parties, Nepali Congress and CPN-UML, had agreed to amend the constitution to ensure political stability. Senior Advocate Purnaman Shakya spoke to SBS Nepali about the possibilities and challenges related to Nepal's constitution and the necessity of its amendment. - गत साता नेपालमा कन्सर्ट जस्ता कार्यक्रमहरूमार्फत संविधान दिवस मनाइए पनि केही दलहरूले भने यस दिनलाई कालो दिवसको संज्ञा दिएका थिए। सत्तारूढ दल नेपाली काँग्रेस र नेकपा एमालेले सरकारमा जानुअघि संविधानमा राजनीतिक स्थायित्व ल्याउने संशोधन गर्ने सहमति गरेका थिए। यही विषयमा, नेपालको संविधान र यसको संशोधनको आवश्यकता बारे वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यसँग एसबीएस नेपालीका लागि प्रयास दुलालले गरेको कुराकानी सुन्नुहोस्।

  • SBS Nepali Australian weather update: Thursday, 26 September 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बिहीवार, २६ सेप्टेम्बर २०२४

    25/09/2024 Duración: 02min

    Australian weather update in Nepali for Wednesday, 25 September 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Wednesday, 25 September 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, २५ सेप्टेम्बर २०२४

    25/09/2024 Duración: 03min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • SBS Nepali Weekly Wrap: Australia's top stories - एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

    24/09/2024 Duración: 06min

    Listen to the top Australian news from the last seven days. - यो वर्ष अस्ट्रेलियन रुल्स फुटबल (एएफएल)को प्रतिष्ठित ब्राउनलो पदक कार्ल्टन ब्लुजका खेलाडी प्याट्रिक कृप्सले जितेका छन्। यो लगायत पछिल्ला सात दिनका अस्ट्रेलियाका प्रमुख समाचार सुन्नुहोस्।

  • SBS Nepali Weekly Nepal update: Arika Gurung creates history in karate - एसबीएस नेपाली साप्ताहिक नेपाल अपडेट: एरिका गुरुङले करातेमा रचिन् इतिहास

    24/09/2024 Duración: 06min

    Stay updated with the top Nepali stories from the past week in this weekly Nepal update. - एरिका गुरुङले २०सौँ एसियाली सिनियर कराते च्याम्पियनसिपमा रजत पदक जित्दै इतिहास रचेकी छिन्। यो लगायत नेपालको साप्ताहिक अपडेट सुन्नुहोस्।

  • SBS Nepali Australian weather update: Wednesday, 25 September 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बुधवार, २५ सेप्टेम्बर २०२४

    24/09/2024 Duración: 02min

    Australian weather update in Nepali for Wednesday, 25 September 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Tuesday, 24 September 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, २४ सेप्टेम्बर २०२४

    24/09/2024 Duración: 03min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • 'If the intention is right, no obstacle will come your way': Rajendra Prasad Lingden - 'नियत नै मुख्य कुरा हो, नियत ठिक भयो भने अरू सानोतिनो कुराले अवरोध गर्दैन'

    23/09/2024 Duración: 36min

    Nepali politician Rajendra Prasad Lingden completed his Australia tour in August this year. In 2023, the chairman of the Rastriya Prajatantra Party (RPP) had resigned from his position as Deputy Prime Minister and Minister for Energy, Water Resources, and Irrigation less than 40 days after assuming the responsibilities. During his visit to Australia, SBS Nepali caught up with Lingden to talk about his interactions with the Nepali community, the policies and practices he observed down under and his political journey. - नेपालको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले गत अगस्टमा अस्ट्रेलिया भ्रमण गरेका थिए। लिङ्देनले आफ्नो अस्ट्रेलिया भ्रमणका क्रममा नेपाली समुदायसँगको अन्तरक्रियात्मक अनुभव र अस्ट्रेलियन नीति तथा कार्यशैलीदेखि सन् २०२३ मा उपप्रधानमन्त्री र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीको जिम्मेवारी सम्हालेको ४० दिनभित्र नै पदबाट राजीनामा दिनुको कारणसम्म एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

  • SBS Nepali Australian weather update: Tuesday, 24 September 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: मङ्गलवार, २४ सेप्टेम्बर २०२४

    23/09/2024 Duración: 02min

    Australian weather update in Nepali for Tuesday, 24 September 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Monday, 23 September 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, २३ सेप्टेम्बर २०२४

    23/09/2024 Duración: 05min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • SBS Nepali Australian weather update: Monday, 23 September 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: सोमवार, २३ सेप्टेम्बर २०२४

    22/09/2024 Duración: 02min

    Australian weather update in Nepali for Monday, 23 September 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian weather update: Sunday, 22 September 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: आइतवार, २२ सेप्टेम्बर २०२४

    21/09/2024 Duración: 02min

    Australian weather update in Nepali for Sunday, 22 September 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • 'NRNA's elected committee cannot be stopped, misinformation was spread in the community' - 'समाजमा भ्रम फैलाउने कामहरू भएका थिए, एनआरएनएको निर्वाचित कमिटीलाई रोक्न सकिँदैन'

    20/09/2024 Duración: 24min

    Non-Resident Nepali Association's International Coordination Council (NRNA ICC) president Badri K.C. is currently on a visit to Australia. While attending an interactive community program organised by NRNA Victoria on Thursday, 19 September in Melbourne, K.C. told SBS Nepali that the association's Australian chapter plays a significant role. Listen to our conversation with K.C. and other participants about the recent NRNA election controversy and the organisation's upcoming plans. - गैर आवासीय नेपाली सङ्घको अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसीसी)का अध्यक्ष बद्री केसी हाल अस्ट्रेलिया भ्रमणमा छन्। मेलबर्नस्थित कोबर्गमा बिहीवार, १९ सेप्टेम्बरमा एनआरएनए भिक्टोरियाले आयोजना गरेको अन्तरक्रियात्मक कार्यक्रममा उपस्थित भएका केसीले सबैभन्दा धेरै साधारण सदस्य रहेको एनआरएनए अस्ट्रेलियाको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन्। एनआरएनएको निर्वाचन सम्बन्धि पछिल्लो विवाद र आगामी योजनाबारे अध्यक्ष केसी लगायत कार्यक्रमका सहभागीहरूले एसबीएस नेपालीसँग गरेको कुराकानीका सुन्नुहोस्।

  • SBS Nepali Australian weather update: Saturday, 21 September 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शनिवार, २१ सेप्टेम्बर २०२४

    20/09/2024 Duración: 02min

    Australian weather update in Nepali for Saturday, 21 September 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Friday, 20 September 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, २० सेप्टेम्बर २०२४

    20/09/2024 Duración: 05min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • SBS Nepali community events update: Youth Conclave in Adelaide, concert in Sydney - एसबीएस नेपाली सामुदायिक कार्यक्रम अपडेट: एडिलेडमा 'युथ कन्क्लेभ', सिड्नीमा कन्सर्ट

    20/09/2024 Duración: 05min

    Stay informed about the latest Nepali community events in Australia. - अस्ट्रेलियाका विभिन्न ठाउँमा आयोजना भएका र हुँदै गरेका नेपाली सामुदायिक कार्यक्रमहरू बारे जान्नुहोस्!

  • 'PR definitely, but haven't thought about getting Australian citizenship yet!' - 'पीआर त लिने हो, तर सिटिजनशिप चाहिँ...'

    20/09/2024 Duración: 13min

    Australia marks Citizenship Day on 17 September, and this year celebrates the 75th anniversary of Australian citizenship. In the financial year 2023-2024, more than 187,000 people became Australian citizens. SBS Nepali spoke with members of the Nepali community in Melbourne about their thoughts on whether or not to acquire Australian citizenship. - अस्ट्रेलियामा हरेक वर्ष १७ सेप्टेम्बरलाई 'सिटिजनशिप डे' वा नागरिकता दिवसको रूपमा मनाइन्छ। यो वर्ष अस्ट्रेलियन नागरिकता दिवसको ७५ सौँ वार्षिकोत्सव हो। आर्थिक वर्ष सन् २०२३-२४ मा मात्रै करिब दुई लाख मानिसहरू अस्ट्रेलियन नागरिक बनेका थिए। नेपाली समुदायका सदस्यहरूको भने यहाँको नागरिकता लिने योजना छ कि छैन त? मेलबर्नका केही नेपालीभाषीहरूले आफ्नो योजनाबारे एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

  • SBS Nepali Weekly Nepal Update: Action recommended following illegal investment in Gorkha Media Network - एसबीएस नेपाली साप्ताहिक नेपाल अपडेट: गोर्खा मिडिया नेटवर्कमा अवैध लगानी गर्ने नौ सहकारीमाथि कारबाहीको सिफारिस

    19/09/2024 Duración: 06min

    Stay updated with the top Nepali stories from the past week in this weekly Nepal update. - सहकारी छानबिन समितिले गोर्खा मिडिया नेटवर्कमा सहकारीको बचत रकम दुरुपयोगसम्बन्धी प्रतिवेदन संसद्मा प्रस्तुत गरेको छ। यो लगायत नेपालको यस सप्ताहको प्रमुख समाचारहरू सुन्नुहोस्।

página 1 de 25