Sbs Nepali -
SBS Nepali Community Program Update: Storytelling, Holi and passport renewal service in Sydney - एसबीएस नेपाली सामुदायिक कार्यक्रम अपडेट: कथा वाचन, होली र सिड्नीमा राहदानी नवीकरण घुम्ती सेवा
- Autor: Vários
- Narrador: Vários
- Editor: Podcast
- Duración: 0:09:58
- Mas informaciones
Informações:
Sinopsis
The Greater Sydney Nepali Multicultural Centre, which aims to build a “Mini Nepal” in Sydney, held its first Annual General Meeting on Sunday, 15 February. General Secretary Prakash Poudel told SBS Nepali that the meeting discussed plans to build a Nepali multicultural centre and elected a new executive committee. A mobile passport service will be held in Sydney, along with a spiritual storytelling program in Victoria. Stay updated on the latest Nepali community events in Australia. - सिड्नीमा “मिनी नेपाल” बनाउने उद्देश्य बोकेको ग्रेटर सिड्नी नेप्लिज मल्टिकल्चरल सेन्टरले आइतवार, फेब्रुअरी १५ मा आफ्नो पहिलो वार्षिक साधारण सभा सम्पन्न गरेको थियो, जसमा नेपाली बहुसांस्कृतिक केन्द्र निर्माणका योजनाबारे जानकारी दिइनुका साथै नयाँ कार्यकारी समिति चयन भएको महासचिव प्रकाश पौडेलले एसबीएस नेपालीलाई बताएका छन्। त्यस्तै, सिड्नी वरपर बस्नेहरूका लागि राहदानी घुम्ती सेवा, भिक्टोरियामा कलश यात्रा लगायत अस्ट्रेलियाका विभिन्न ठाउँमा गए हप्ता आयोजना भएका र यो साता हुने नेपाली सामुदायिक कार्यक्रमहरू बारे जान्नुहोस्!