Sbs Nepali -
Data shows 40 per cent of complaints received by the Ombudsman are from international students - अम्बड्स्म्यानले पाएका उजुरीहरू मध्ये ४० प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थीहरूबाट रहेको तथ्याङ्क
- Autor: Vários
- Narrador: Vários
- Editor: Podcast
- Duración: 0:19:34
- Mas informaciones
Informações:
Sinopsis
In the first five months since February 2025, nearly 1,800 students have contacted the National Student Ombudsman (NSO). The First Assistant Ombudsman, Sarah Bendall, says almost 1,500 were classified as in-jurisdiction complaints, out of which 40 per cent were from internartional students. SBS Nepali spoke to Bendall about her role and the nature of complaints received by the NSO. This is the fourth part of our four-episode series of conversations with the First Assistant Ombudsman. - अस्ट्रेलियामा उच्च शिक्षा लिइरहेका विद्यार्थीहरूको प्रतिनिधित्व गर्ने नयाँ निकाय नेश्नल स्टुडेन्ट अम्बड्स्म्यान (एनएसओ) का अनुसार विद्यार्थीहरूले गरेका कुल गुनासोहरू मध्ये ४० प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थीहरूले गरेका उजुरीहरू रहेका छन्। यही वर्षको फेब्रुअरीदेखि सञ्चालनमा आएको एनएसओमा जुनसम्म १,४७१ वटा गुनासोहरू दर्ता भएको फर्स्ट असिस्टेन्ट अम्बड्स्म्यान सेरा बेन्डल बताउँछिन्। यही सन्दर्भमा एसबीएस नेपालीले बेन्डलसँग गरेको कुराकानीको चौथो भाग सुन्नुहोस्।