Sbs Nepali -

IIDS looking to study Nepali diaspora’s impact in Australia - अस्ट्रेलियामा नेपाली समुदायको प्रभाव बुझ्ने प्रयासमा सर्वाङ्गीण विकास अध्ययन केन्द्र

Informações:

Sinopsis

The Institute for Integrated Development Studies (IIDS) is conducting a study in co-operation with Australia’s Department of Foreign Affairs and Trade to understand the needs of Australia’s Nepali diaspora. Sneha Ghimire, a Senior Program and Research Assistant at the not-for-profit think tank, spoke to SBS Nepali about the research and how its findings will be used to design policies that benefit both countries. - अस्ट्रेलिया र नेपालका नीति निर्माणमा टेवा पुर्‍याउने उद्देश्यका साथ नेपालस्थित एक गैर-नाफामुलक अध्ययन संस्था सर्वाङ्गीण विकास अध्ययन केन्द्र (आइआइडीएस)ले अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदाय लक्षित एक अध्ययन गरिरहेको छ। अस्ट्रेलिया सरकारको विदेश मामिला तथा व्यापार विभागसँगको सहकार्यमा जारी उक्त अनुसन्धानले अस्ट्रेलियाको बढ्दो नेपाली समुदायका आवश्यकताहरू बुझ्ने र भविष्यमा त्यही हिसाबका नीति निर्माण गर्न मद्दत गर्ने आइआइडीएसकी सिनियर प्रोग्राम एन्ड रिसर्च एसिस्टेन्ट स्नेहा घिमिरेले एसबीएस नेपालीसँगको कुराकानीमा बताएकी छिन्।