Sbs Nepali -
SBS Nepali World Update: Last seven days around the globe - गत सात दिनका प्रमुख विश्व समाचार
- Autor: Vários
- Narrador: Vários
- Editor: Podcast
- Duración: 0:06:54
- Mas informaciones
Informações:
Sinopsis
Stay informed about the significant world events from the past week in Nepali language. - अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा परि १,४०० भन्दा बढीको मृत्यु, पोर्चुगलमा पर्यटक बोकेको ट्राम दुर्घटनामा पर्दा १५ जनाको मृत्यु र टी-ट्वेन्टी शृङ्खलामा श्रीलङ्काद्वारा जिम्बाब्वे चार विकेटले पराजित लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।