Sbs Nepali -

Top End T20 cricket kicks off in Australia: How will Nepal perform? - अस्ट्रेलियामा टप एन्ड टी२० क्रिकेट सिरिज सुरू: नेपालको प्रदर्शन कस्तो होला?

Informações:

Sinopsis

Nepal’s national cricket team will debut in the Top End T20 series in Australia on Friday, August 15, against the host Northern Territory Strike. SBS Nepali spoke with the newly elected President of the Nepalese Cricket Association of Western Australia (NCAW), Basant Khati, about his expectations for Nepal’s performance in the tournament, which began in Darwin on Thursday, August 14. - आफ्नो पहिलो ‘टप एन्ड टी२० सिरिज’ खेल्न नेपालको राष्ट्रिय क्रिकेट टोली अस्ट्रेलिया आइपुगेको छ। नर्दन टेरिट्रीमा बिहीवार, अगस्ट १४ देखि सुरु भएको उक्त प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल शुक्रवार, अगस्ट १५ मा स्थानीय टोली नर्दन टेरिट्री स्ट्राइकसँग खेल्ने छ। नेपालको प्रदर्शनीलाई लिएर कत्तिको उत्साहित हुनुहुन्छ भनेर नेप्लिज क्रिकेट एसोसिएसन अफ वेस्टर्न अस्ट्रेलियाका नवनिर्वाचित अध्यक्ष वसन्त खातीसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।