Sbs Nepali -
SBS Nepali World Update: Last seven days around the globe - एसबीएस नेपाली विश्व समाचार: गत सात दिनका प्रमुख घटना
- Autor: Vários
- Narrador: Vários
- Editor: Podcast
- Duración: 0:07:17
- Mas informaciones
Informações:
Sinopsis
Stay informed about the significant world events from the past week in Nepali language. - रुसमा गएको ८.८ म्याग्निट्युडको शक्तिशाली भूकम्प पछि प्रशान्त महासागरस्थित हवाईमा सुनामीको जोखिम, अमेरिकाद्वारा भारतबाट आयात हुने सामानमा २५ प्रतिशत कर लगाउने घोषणा र नेपालमा यात्रा गर्दा थप सतर्कता अपनाउन अस्ट्रेलियाको विदेश मामिला एवम् व्यापार विभागको सुझाव लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।