Sbs Nepali -
मेलबर्न, ब्रिस्बेन र सिड्नी पछि पर्थमा पनि नेपालीको आफ्नै सामुदायिक केन्द्रको तयारी
- Autor: Vários
- Narrador: Vários
- Editor: Podcast
- Duración: 0:12:36
- Mas informaciones
Informações:
Sinopsis
अस्ट्रेलियाको भिक्टोरिया, क्वीन्सल्यान्ड र न्यु साउथ वेल्स पछि आफ्नै सामुदायिक केन्द्र स्थापना गर्ने प्रक्रियामा वेस्टर्न अस्ट्रेलियाका नेपाली पनि लागिपरेका छन्। श्री पशुपतिनाथ बौद्धनाथ नेपाली मन्दिर नाम रहेको उक्त पर्थ नेपाली मन्दिर तथा सामुदायिक केन्द्रको निर्माण प्रक्रिया, बढ्दो समुदायको माग र भावी योजनाबारे कार्यसमितिका नवनिर्वाचित अध्यक्ष राजेश बुढाथोकीसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।