Sbs Nepali -
अस्ट्रेलियाको बाल स्याहार क्षेत्रको सुरक्षार्थ सङ्घीय सरकारको पछिल्लो कदम
- Autor: Vários
- Narrador: Vários
- Editor: Podcast
- Duración: 0:05:23
- Mas informaciones
Informações:
Sinopsis
गत हप्ताबाट सुरु भएको अस्ट्रेलियाको ४८ औँ संसद्मा शिक्षा सम्बन्धी दुई वटा विधेयक प्रस्तुत भएका छन्। ती मध्ये एउटा ‘हेक्स’ भनिने घरेलु विद्यार्थीहरूको शैक्षिक ऋणमा २० प्रतिशत मिनाहा गर्ने व्यवस्था बारे रहेको छ भने अर्को चाहिँ बाल स्याहार क्षेत्रमा सुधार लागू गर्ने बताइएको छ।