Sbs Nepali -
एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
- Autor: Vários
- Narrador: Vários
- Editor: Podcast
- Duración: 0:06:15
- Mas informaciones
Informações:
Sinopsis
डोनाल्ड ट्रम्पले जापान र युरोपियन युनियनसँग सम्झौता गरेसँगै अस्ट्रेलियाको कर छुटको आशा धमिलो बन्दै, अस्ट्रेलिया र बेलायतका बिचमा रक्षा सम्झौतामा हस्ताक्षर र अस्ट्रेलियाकी पौडी खेलाडी केली म्याक्योन सिंगापुरमा अमेरिकाका रेगन स्मिथसँग प्रतिस्पर्धा गर्ने लगायत यस हप्तामा प्रमुख अस्ट्रेलियन समाचार सुन्नुहोस्।