Sbs Nepali -
Indra Ban: ‘An Accidental Migrant’ - इन्द्रा बनको अस्ट्रेलियन कथा (भाग १): ‘एक्सिडेन्टल माइग्रेन्ट’
- Autor: Vários
- Narrador: Vários
- Editor: Podcast
- Duración: 0:08:34
- Mas informaciones
Informações:
Sinopsis
Indra Ban made her way to Australia in 1975 and has since become the first Nepali recipient of the Medal of the Order of Australia (OAM). For the past 50 years, she has been a guide and support for the Nepali community here. In this special 10-part series, we will delve into her incredible journey and the experiences she has had in Australia. In this first episode, Indra Ban tells SBS Nepali about her unexpected path to Australia, a journey she describes as accidental. - सन् १९७५ मा अस्ट्रेलिया आएकी इन्द्रा बन, मेडल अफ द अर्डर अफ अस्ट्रेलिया वा ओएएम पाउने पहिलो नेपाली हुन्। आधा शताब्दीभन्दा बढीको आफ्नो अस्ट्रेलिया बसाइको क्रममा उनले नेपाली समुदायको अभिभावक बनेर यसलाई डोर्याउने काम गरेकी छिन्। यो १० भागको विशेष शृङ्खलामा हामी उनको अस्ट्रेलियन अनुभवहरू बारे जान्नेछौँ। यो पहिलो भागमा चाहिँ इन्द्रा बन अस्ट्रेलिया कसरी आइपुगिन् भन्नेबारे इन्द्रा बनले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।