Sbs Nepali -

SBS Nepali Weekly Wrap: Australia's top stories - एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

Informações:

Sinopsis

Listen to the top Australian news from the last seven days. - घरेलु हिंसालाई रोक्न थप लगानी गर्ने न्यु साउथ वेल्स सरकारको घोषणा, वेस्टर्न अस्ट्रेलियाकी सांसद डोरिन्डा कक्स ग्रीन्स पार्टीलाई छोडेर लेबरमा प्रवेश र अस्ट्रेलियन फुटबल टोली सकरूजको विश्वकपमा स्थान बनाउन यात्रा जारी लगायत पछिल्ला सात दिनका अस्ट्रेलियाका प्रमुख समाचार सुन्नुहोस्।