Sbs Nepali -

एसबीएस नेपाली विश्व समाचार: गत सात दिनका प्रमुख घटना

Informações:

Sinopsis

भारतमा क्रिकेट रङ्गशाला बाहिर भएको भागदौडमा ११ जनाको मृत्यु, अमेरिकाद्वारा गाजा सम्बन्धी संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को प्रस्ताव अस्वीकार र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनलाई च्याम्पियनसिप लिगको उपाधि लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।