Sbs Nepali -

Sydney's iconic Opera House illuminated like Tihar's ceremonial lamp - तिहारको दियो झैँ बल्यो सिड्नीको चिनारी, ओपेरा हाउस

Informações:

Sinopsis

On 5 November, the iconic sails of the Sydney Opera House shimmered in golden hues as part of the annual Diwali celebration, marking ten years since the New South Wales government first introduced this vibrant tribute. Members of the Nepali-speaking community also attended the event, highlighting the significance of such celebrations in fostering social cohesion within a multicultural Australia. - तिहार, दिवाली, दिपावली र बन्दि छोर दिवसको अवसरमा हरेक वर्ष जस्तै यसपालि पनि सिड्नीको चिनारीको रूपमा रहेको ओपेरा हाउस दियोमा बलेको बत्तीको स्वरूपमा देखियो। ५ नोभेम्बरमा आयोजना गरिएको उक्त कार्यक्रममा सहभागी भएकाहरूमा नेपाली-भाषी समुदायका केही प्रतिनिधिहरू पनि रहेका थिए। एसबीएस नेपालीसँग कुरा गर्दै उनीहरूले अस्ट्रेलिया जस्तो बहुसांस्कृतिक देशमा यस्ता महोत्सवको महत्त्वबारे बताएका छन्।