Sbs Nepali -

Who will be the next US President? - ह्यारिस कि ट्रम्प: को बन्लान् अमेरिकाका राष्ट्रपति?

Informações:

Sinopsis

The US presidential election will take place on Wednesday, 6 November 2024 AEDT. Will Vice President Kamala Harris create history? Or will voters re-elect former President Donald Trump? Melbourne's Nepali community members shared their thoughts with SBS Nepali. - संयुक्त राज्य अमेरिकाको राष्ट्रपतीय निर्वाचन अस्ट्रेलियाको समय अनुसार बुधवार, ६ नोभेम्बरमा हुँदै छ। प्रमुख प्रतिद्वन्द्वीका रूपमा रहेका रिपब्लिन पार्टीकी कमला ह्यारिस र डेमोक्राटिक पार्टीका डोनाल्ड ट्रम्पबिच जित कसको होला? के ह्यारिसले पहिलो पटक राष्ट्रपतिको पदभार उठाउने छिन्, कि ट्रम्पले इतिहास दोहोराउने छन्? मेलबर्नका केही नेपालीभाषीहरूले आफ्नो विचार एसबीएस नेपालीलाई बताएका छन्।