Sbs Nepali -
Understanding shared housing in Australia - अस्ट्रेलिया बुझ्नुहोस्: 'शेयर्ड हाउजिङ' भनेको के हो?
- Autor: Vários
- Narrador: Vários
- Editor: Podcast
- Duración: 0:12:24
- Mas informaciones
Informações:
Sinopsis
Shared housing is becoming increasingly popular in Australia, as more people look to reduce rental costs. So, what key factors should you consider when searching for shared accommodation, and how can you avoid potential scams? - जीवन लागत बढेको समयमा घरभाडा रकम बाँडिने कारणले अस्ट्रेलियामा 'शेयर्ड अकोमोडेसन' वा साझा आवास लोकप्रिय हुँदै गइरहेका छन। अस्ट्रेलिया बुझ्नुहोस्को यो नयाँ अङ्कमा आज हामी शेयर्ड हाउजिङ बारे बिचार गर्दा के कस्ता कुराहरूमा ध्यान दिनु पर्छ र यसमा के कस्ता कुराहरू पर्छन भन्ने बारे चर्चा गर्दै छौं।