Sbs Nepali -
'We have requested the Australian Government to aid Nepal's flood recovery' - 'नेपाललाई बाढी पछिको पुनःस्थापनामा सहायता गर्न हामीले अस्ट्रेलिया सरकारसँग अनुरोध गरेका छौँ'
- Autor: Vários
- Narrador: Vários
- Editor: Podcast
- Duración: 0:17:54
- Mas informaciones
Informações:
Sinopsis
The Nepali umbrella organisation, the Federation of Nepalese Community Associations of Australia (FeNCAA) and the Non-Resident Nepali Association (NRNA) Australia have jointly requested the Australian Government for urgent support to Nepal following the aftermath of the recent floods and landslides. FeNCAA president Bom Yonzon and NRNA Australia national treasurer spoke to SBS Nepali about this collaborative effort and their key targets. - अस्ट्रेलियाका दुई प्रमुख नेपाली साम्दायिक संस्था, नेपाली सामुदायिक संस्थाहरूको महासङ्घ (फेन्का) र गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अस्ट्रेलियाले नेपालको लागि तत्कालीन सहयोगको माग गर्दै संयुक्त रूपमा अस्ट्रेलिया सरकारलाई आग्रह गरेका छन्। दुई संस्थाले बुधबार, दुई अक्टोबरमा प्रधानमन्त्री एन्थोनी आल्बनिजीलाई पठाएको उक्त पत्रको प्रतिक्रिया तथा त्यसमा उल्लेखित मुख्य विषयबारे फेन्काका अध्यक्ष बम योञ्जन र एनआरएनए अस्ट्रेलियाका राष्ट्रिय ट्रेजजर अर्जुन गौतमले बिहीवार एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।