Sbs Nepali -

Is your child being bullied at school or online? Key steps you need to take - अस्ट्रेलिया बुझ्नुहोस्: स्कुल वा अनलाइनमा हुने 'बुलिइङ'को सामना गर्न अभिभावकको भूमिका

Informações:

Sinopsis

Experts say that dealing with bullying behaviours is never easy but always necessary, as the harm caused can impact children for years. To provide up-to-date advice on supporting a child experiencing bullying at school or online, we consult specialists in education, psychology, and cyberbullying response. - अरूलाई गिज्याउने व्यवहारहरू वा 'बुलिइङ'को प्रतिकार गर्नु कहिल्यै सजिलो हुँदैन तर यो धेरै आवश्यक हुन्छ, किनकि यसले पुर्‍याउने हानिले बालबालिकाहरूलाई वर्षौँसम्म असर गर्न सक्ने विज्ञहरू बताउँछन्। तर आफ्ना बच्चाले स्कुलमा बुलिइङको सामना गर्नु परेको छ भन्ने थाहा पाउँदा अभिभावकले के गर्ने? र यदि यस्ता व्यवहार अनलाइनमा देखियो भने चाहिँ कस्तो कदम चाल्ने? अस्ट्रेलिया बुझ्नुहोस्को यस अङ्कमा हामी शिक्षा, मनोविज्ञान र साइबर बुलिइङका विज्ञहरूबाट यसको उत्तर खोज्ने प्रयास गर्ने छौँ।