Sbs Nepali -
What is road rage and how to deal with it? - अस्ट्रेलिया बुझ्नुहोस्: 'रोड रेज' के हो र यस्तो बेला तपाईँले के गर्ने?
- Autor: Vários
- Narrador: Vários
- Editor: Podcast
- Duración: 0:11:50
- Mas informaciones
Informações:
Sinopsis
Aggressive driving is a continuum of bad driving behaviours which increase crash risk and can escalate to road rage. People who engage in road rage may be liable for traffic offences in Australia, have their car insurance impacted and most importantly put their lives and those of others at risk. Learn about the expectations around safe, responsible driving and what to do when you or a loved one are involved in a road rage incident. - 'रोड रेज' भनिने सडकमा आक्रोश देखाइने अवस्थामा यसमा संलग्न हुने व्यक्ति ट्राफिक अपराधको लागि जिम्मेवार हुन सक्छन् भने उनीहरूको कार इन्स्योरेन्समा पनि प्रभाव पर्न सक्छ। र सबैभन्दा महत्त्वपूर्ण भनेको यस्ता व्यवहारले आफू लगायत अन्यको जीवन पनि जोखिममा पर्न सक्छ। अस्ट्रेलिया बुझ्नुहोस्को यस भागमा सुरक्षित र जिम्मेवार पूर्ण ड्राइभिङ र यस्ता रोड रेजमा आफू वा आफ्नो प्रिय व्यक्ति संलग्न भए के गर्ने भन्ने बारे चर्चा गर्नेछौँ।