Sbs Nepali -

SBS Nepali Weekly Nepal Update: Rabi Lamichhane in custody following co-operative funds investigation - एसबीएस नेपाली साप्ताहिक नेपाल अपडेट: सहकारी प्रकरणको अनुसन्धानमा रवि लामिछाने हिरासतमा

Informações:

Sinopsis

Stay updated with the top Nepali stories from the past week in this weekly Nepal update. - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले आइतवार अनुमति दिएको छ। यो लगायत नेपालको साप्ताहिक अपडेट सुन्नुहोस्।