Sbs Nepali -
What are the unwritten rules in the Australian workplace? - अस्ट्रेलिया बुझ्नुहोस्: अस्ट्रेलियाका कार्यस्थलमा रहेका तर नलेखिएका नियमहरू
- Autor: Vários
- Narrador: Vários
- Editor: Podcast
- Duración: 0:11:42
- Mas informaciones
Informações:
Sinopsis
In Australia, workplace codes of conduct differ from company to company, but some standard unwritten rules are generally followed in most businesses and industries. There are also a few unspoken rules in the Australian workplace that can evolve into a set of social norms. Here is how to navigate and familiarise yourself with these unwritten rules when starting a new job. - अस्ट्रेलियामा, तपाईँ कुन कम्पनीमा काम गर्नु हुन्छ भन्ने आधारमा कार्यस्थल आचार संहिता पनि फरक हुन्छन्। तर केही सामान्य अलिखित नियमहरू प्राय: धेरै व्यवसाय र उद्योगहरूमा पालना गरिन्छ। त्यस्तै अस्ट्रेलियाका कार्यस्थलमा केही नबोली बनेका नियमहरू पनि छन् जो सामाजिक मान्यताको रूपमा विकसित हुन सक्छन्। अस्ट्रेलिया बुझ्नुहोस् को यस भागमा नयाँ काम सुरु गर्दा हामीले केही त्यस्ता नलेखिएका नियमहरूसँग कसरी परिचित रहने भन्ने बारे बुझ्ने प्रयास गर्ने छौँ।