Sbs Nepali -

KP Dhungana made headlines for his investigative reporting. Here's what he says about the threats. - विदेशी गुप्तचरदेखि गृहमन्त्रीसम्मलाई असहज बनाउने यी नेपाली पत्रकारले आफूमाथि भने कत्तिको जोखिम देख्छन्?

Informações:

Sinopsis

Journalist Krishna Prasad (KP) Dhungana has broked many news in Nepal. From corruptions to murders, he has reported it all. Dhungana, also a author of the book 'Open Secret' spoke to SBS Nepali about the risks associated with investigative journalism. - तात्कालिन गृहमन्त्री रवि लामिछाने र कान्तिपुर मिडिया ग्रुपका प्रमुख कैलाश सिरोहियाको नागरिकता प्रकरणबारे पहिलो पटक कलम चलाउने पत्रकार कृष्ण प्रसाद (केपी) ढुङ्गानाले नेपालमा भएका हाइ प्रोफाइल हत्याका बारेमा गरेको खोजले पुस्तककै रूप लिएको थियो। 'ओपन सेक्रेट' नामको पुस्तकका लेखक र उकेरा अनलाइनका प्रधान सम्पादक केपी ढुङ्गानाले एसबीएस नेपालीसँगको कुराकानीमा खोज पत्रकारिताका जोखिम र ध्यान दिनु पर्ने कुराहरू बारे बताएका छन्।