Sbs Nepali -

'It is pointless to think that the amendment will address their demands' - 'संशोधनले उनीहरूको माग सम्बोधन हुन्छ भन्नु चाही बेकार हो'

Informações:

Sinopsis

While Constitution Day was celebrated last week in Nepal through events like concerts, some political parties referred to the day as a 'Black Day.' Before coming to power, the ruling parties, Nepali Congress and CPN-UML, had agreed to amend the constitution to ensure political stability. Senior Advocate Purnaman Shakya spoke to SBS Nepali about the possibilities and challenges related to Nepal's constitution and the necessity of its amendment. - गत साता नेपालमा कन्सर्ट जस्ता कार्यक्रमहरूमार्फत संविधान दिवस मनाइए पनि केही दलहरूले भने यस दिनलाई कालो दिवसको संज्ञा दिएका थिए। सत्तारूढ दल नेपाली काँग्रेस र नेकपा एमालेले सरकारमा जानुअघि संविधानमा राजनीतिक स्थायित्व ल्याउने संशोधन गर्ने सहमति गरेका थिए। यही विषयमा, नेपालको संविधान र यसको संशोधनको आवश्यकता बारे वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यसँग एसबीएस नेपालीका लागि प्रयास दुलालले गरेको कुराकानी सुन्नुहोस्।