Sbs Nepali -
Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
- Autor: Vários
- Narrador: Vários
- Editor: Podcast
- Duración: 0:07:18
- Mas informaciones
Informações:
Sinopsis
The federal government has, for the first time, published an advisory that attributes malicious cyber activites to a group acting on behalf of China. Police allege a 28-year-old father is likely responsible for the death of the three children in Sydney's west and allege he attempted to thwart emergency service efforts to rescue the children from the fire. Listen to the top Australian news from the last seven days. - सङ्घीय सरकारले, पहिलो पटक, चीनको तर्फबाट काम गर्ने एक समूहलाई द्वेषपूर्ण साइबर गतिविधिहरूमा संलग्न भएको आरोप लगाएको छ। त्यस्तै, सिड्नीको एक घरमा आगलागी हुँदा ज्यान गुमाएका १० महिनाको शिशुसहित तीन बालबालिकाका बाबुले कथित रूपमा बच्चाहरूलाई बचाउनबाट रोक्न खोजेको प्रहरीको भनाइ छ। यी लगायत पछिल्ला सात दिनका अस्ट्रेलियन समाचार सुन्नुहोस्।