Sbs Nepali -

Green light for rail link to Melbourne Airport - मेलबर्न एयरपोर्टलाई सीबीडीसँग जोड्ने रेल लिङ्क बन्ने भिक्टोरिया सरकारको भनाइ

Informações:

Sinopsis

The Victorian government has given the green light to build the multi-billion dollar rail link connecting Melbourne airport with the CBD. It's a move expected to boost the economy and generate thousands of jobs. - भिक्टोरियाको व्यस्त मेलबर्न एयरपोर्टलाई सीबीडीसँग जोड्न अरबौँ डलरको रेल लिङ्क निर्माण कार्य अघि बढ्ने भिक्टोरिया सरकारले बताएको छ। यस विषयमा तयार पारिएको विस्तृत रिपोर्ट सुन्नुहोस्।