Sinopsis
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episodios
-
SBS Nepali Australian News Headlines: Friday, 25 April 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, २५ एप्रिल २०२५
25/04/2025 Duración: 06minListen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
The AI Election: Will artificial intelligence influence how Australia votes? - The AI Election: आर्टिफिसियल इन्टेलिजेन्स र अस्ट्रेलियनहरूको मतदानमा यसको प्रभाव
31/03/2025 Duración: 10minExperts say AI could have significant impacts on democracy and trust. - विज्ञहरूका अनुसार एआइले प्रजातन्त्र र विश्वासमा ठूलै प्रभाव पार्न सक्छ। एसबीएस एग्जामिन्सको यो नयाँ अङ्कमा हामी एआइ र चुनावलाई लिएर यसको महत्त्व किन बढ्दै छ भनेर चर्चा गर्नेछौं।
-
The AI Election: How artificial intelligence impacted the world's biggest ballots - The AI Election: आर्टिफिसियल इन्टेलिजेन्सले विश्वका ठूला चुनावहरूमा पारेको प्रभाव
30/03/2025 Duración: 09minFrom "Communist Kamala" to Bollywood endorsements, artificial intelligence and disinformation played a big role in some of the biggest democratic elections last year. - “कम्युनिस्ट कमला”देखि बलिवूडका कलाकारद्वारा दिइएको भनिएको समर्थनहरूसम्म सबैमा आर्टिफिसियल इन्टेलिजेन्स वा एआइको हात रहेको पुष्टि हुँदै गर्दा एसबीएस एग्जामिन्स शृङ्खलाको यो अङ्कमा हामी गत वर्ष भएका केही ठुला निर्वाचनमा यसको प्रभाव बारे चर्चा गर्दैछौं।
-
Understanding sexual consent: Why it matters for everyone - अस्ट्रेलिया बुझ्नुहोस्: सहमति सहितको यौन सम्पर्क बारे जान्नु किन सबैको लागि आवश्यक छ?
18/03/2025 Duración: 11minUnderstanding sexual consent doesn’t have to be overwhelming—it’s a set of skills, like empathy and communication, that anyone can learn. By having open conversations, we can build a shared understanding that fosters healthy, respectful relationships for everyone. - सहमति सहितको यौन सम्पर्कको बारेमा बुझ्न त्यस्तो गाह्रो छैन - यो एक किसिमको कला हो। जस्तै सहानुभूति राख्ने, अरूसँग कसरी कुराकानी गर्ने लगायत हुन्छन् र जो कोहीले पनि सिक्न सक्छन्। हामी खुला रूपमा कुराकानी गरेर स्वस्थ र सम्मानजनक सम्बन्धलाई अघि बढाउने भन्ने बुझाइको विकास गर्न सक्छौँ।
-
‘We don't consider our audience ignorant!’: Theatre artist Ghimire Yubaraj - ‘दर्शकलाई हामी अज्ञानी ठान्दैनौँ!’: नाट्यकर्मी घिमिरे युवराज
15/03/2025 Duración: 10minTheatre personality, Ghimire Yubaraj says Nepalis aren't watching as many plays. Yubaraj says there are many choices for people to keep themselves entertained. He spoke to Nepal correspondent Prayas Dulal on the contemporary theatre industry, its challenges and his future projects. - मनोरञ्जनका विभिन्न माध्यम विकसित हुँदै गइरहेको हालको अवस्थामा नेपालमा नाटक हेर्ने दर्शक कत्तिको छन्? अनि कस्ता खालका दर्शक आउँछन् नाटक घरमा ? यी र यस्तै विषयमा केन्द्रित भएर नाट्यकर्मी घिमिरे युवराजसँग नेपाल संवाददाता प्रयास दुलालले गर्नुभएको कुराकानी सुन्नुहोस्।
-
Why are Australians losing millions of dollars to cryptocurrency scams? - SBS Examines: अस्ट्रेलियनहरूले किन ‘क्रिप्टोकरेन्सी स्क्याम’हरूमा लाखाैँ डलर गुमाइरहेका छन्?
18/02/2025 Duración: 07minCryptocurrency is often promoted as a lucrative investment, even though experts warn it's high risk. - क्रिप्टोकरेन्सीमा लगानी गर्नु उच्च जोखिम भएको भन्दै विशेषज्ञहरूले चेतावनी दिए पनि यसलाई आकर्षक लगानीको रूपमा लिइन्छ।
-
'Radio is Our Friend': Montessori Rajbhandari - 'रेडियो हाम्रो साथी हो': मोन्टेसोरी राजभण्डारी
14/02/2025 Duración: 12minMontessori Rajbhandari has been active in Nepal's radio sector for nearly 30 years. Currently a board member of Communication Corner, the operator of Ujyaalo Radio Network. Over the past three decades, Rajbhandari has gained experience through various ups and downs in Nepal's radio sector. On the occasion of World Radio Day, Nepal correspondent Sewa Bhattarai spoke to Rajbhandari about the state and relevance of radio in Nepal. - मोन्टेसोरी राजभण्डारी झन्डै ३० वर्षदेखि नेपालको रेडियो क्षेत्रमा सक्रिय छिन्। हाल उज्यालो रेडियो नेटवर्कको सञ्चालक संस्था कम्युनिकेसन कर्नरकी बोर्ड सदस्य रहेकी राजभण्डारीले विशेष गरी रेडियो पत्रिकामा काम गरेकी छिन्। विगतका तीन दशकमा राजभण्डारीले नेपालको रेडियो क्षेत्रका विभिन्न आरोह अवरोहका समयमा अनुभव बटुलेकी छिन्। विश्व रेडियो दिवसको अवसरमा नेपाल संवाददाता सेवा भट्टराईले राजभण्डारीसँग नेपालमा रेडियोको अवस्था र सान्दर्भिकताका बारेमा गरेको कुराकानी सुन्नुहोस्।
-
How do heatwaves highlight inequality? - SBS Examines: गर्मीका कारण कसरी असमानता हुन्छ त?
23/01/2025 Duración: 08minIn the midst of one of the hottest Australian summers on record, experts say heat inequality is deepening social division. - अस्ट्रेलियाको रेकर्डमा यो वर्ष अत्यधिक गर्मी बढिरहँदा विज्ञहरू भन्छन् कि कुनै क्षेत्रमा मात्र तापक्रम बढ्ने असमान स्थितिले समाजमा विभाजन बढाउँछ।
-
What is Zionism, and is it antisemitic to be anti-Israel? - जायोनिजम् के हो र इजरेल विरोधी हुँदैमा ‘एन्टिसेमेटिक’ होइन्छ र?
23/12/2024 Duración: 13minReports of anti-Jewish incidents in Australia are on the rise. But there's disagreement on where to draw the line between antisemitism and anti-Zionism. - अस्ट्रेलियामा यहुदी विरोधी घटनाहरू पहिले कहिल्यै नदेखिएको स्तरमा हुन थालेको हामीले हाल अनुभव गरिरहेका छौँ। यस सम्बन्धी चर्चा हामीले एसबीएस एक्जामिन्सको योभन्दा अगिल्ला अङ्कहरूमा गरिसकेका छौँ। आज भने हामी तपाईँहरूलाई जायोनिजम् अनि के इजरेल विरोधी वा जायोनिस्ट विरुद्ध लाग्नु एन्टिसेमिटिजम् हो त भन्ने बारेमा एक प्रस्तुति सुनाउँदै छौँ।
-
Is antisemitism in Australia changing? - SBS Examines: के अस्ट्रेलियामा एन्टीसेमिटिजम् परिवर्तन हुँदैछ?
10/12/2024 Duración: 09minAntisemitism is nothing new. But experts say the kinds of anti-Jewish incidents and attacks we're seeing now have never happened before in Australia. - एन्टीसेमिटिजम् भनिने यहुदी मानिसहरूप्रतिको पूर्वाग्रह वा भेदभावका घटनाहरू नयाँ कुरा त होइन। तर विज्ञहरू भन्छन् कि जुन प्रकारले यहुदी विरोधी घटना र आक्रमणहरू हामीले अहिले देखिरहेका छौँ, अस्ट्रेलियामा यस्ता घटना पहिले कहिल्यै भएको थिएन।
-
Are gambling organisations targeting CALD communities? - SBS Examines: के जुवा खेलाउनेहरूले सांस्कृतिक र भाषिक रूपमा विविध समुदायहरूलाई लक्षित गरेका छन् त?
03/12/2024 Duración: 10minAustralians lose $32 billion a year to gambling — more per person than any other nation. And it’s affecting diverse communities differently. - अस्ट्रेलियनहरूले एक वर्षमा जुवामा ३२ अर्ब डलर गुमाएका छन् - जुन प्रतिव्यक्ति दर विश्वको कुनै पनि राष्ट्रको तुलनामा सबैभन्दा धेरै हो। यसले विविध समुदायहरूलाई फरक-फरक तरिकाले प्रभाव पारिरहेको छ।
-
Are Australian workplaces safe for migrant women? - SBS Examines: अस्ट्रेलियाका कार्यस्थलहरू आप्रवासी महिलाहरूका लागि सुरक्षित छन्?
26/11/2024 Duración: 09minNew research has highlighted the high rates of workplace sexual harassment and assault experienced by migrant women. Experts say there are many reasons why this type of abuse often goes unreported. - नयाँ अनुसन्धानहरूले आप्रवासी महिलाहरूले कार्यस्थलमा यौन दुर्व्यवहार अनुभव गर्ने दर उच्च रहेको उल्लेख गरेको छ। यस्ता किसिमका दुर्व्यवहार उजुरी नै नहुनुमा धेरै कारणहरू रहेको विज्ञहरू बताउँछन्।
-
This community faces unemployment like no other - SBS Examines: यो समुदायमा जस्तो बेरोजगारी अरूमा छैन
12/11/2024 Duración: 07minThe unemployment rate for the Dinka community in Australia is almost double the national average. - अस्ट्रेलियामा रहेका साउथ सुडानको डिङ्का भाषी समुदायमा राष्ट्रिय दर भन्दा लगभग दोब्बर बेरोजगारी रहेको छ।
-
Migrants aren't being hired in the jobs they're qualified for. It's costing Australia billions - SBS Examines: आप्रवासीहरूलाई उनीहरूको योग्यता अनुसार काम दिइँदैन। यसले अस्ट्रेलियालाई अरबौँ घाटा भइरहेको छ।
08/11/2024 Duración: 07minAustralia is facing a skills shortage. So why are migrants struggling to find work in line with their education and experience? - अस्ट्रेलियाले दक्ष कामदार अभावको सामना गरिरहेको छ। तर शैक्षिक योग्यता र अनुभव हुँदा पनि आप्रवासीहरूलाई काम पाउन किन सङ्घर्ष गरिरहनुपरेको छ?
-
SBS Examines: In Conversation with the Governor-General - SBS Examines: गभर्नर जनरल सँगको कुराकानी
29/10/2024 Duración: 09minAustralia's Governor-General is hopeful about Australia's future, despite conflict and difficulty dominating headlines. - अस्ट्रेलियामा द्वन्द्व र कठिनाइको समाचार बढिरहँदा गभर्नर जनरल अस्ट्रेलियाको भविष्यको बारेमा आशावादी छिन्।
-
Do Australians have freedom of speech? - SBS Examines: के साँच्चै अस्ट्रेलियनहरूसँग बोल्न पाउने अधिकार छ त?
16/10/2024 Duración: 05minFree speech is a fundamental human right, but it's not explicitly protected in Australia. - हामीले ‘वाक स्वतन्त्रता’ वा बोल्न पाउने अधिकारका बारेमा धेरै सुन्ने गर्छौँ। केही मानिसहरूका अनुसार यो स्वतन्त्रता खतरामा छ। अरू भने, हामीसँग यस्तो अधिकार कहिले पनि नभएको बताउँछन्। एसबीएस एक्जामिन्सको यो अङ्कमा हामी ‘फ्रिडम अफ स्पिच’ वा वाक स्वतन्त्रता के हो भनेर जान्ने कोसिस गर्नेछौँ।
-
Why is sex and sexuality education taught in Australian schools? - SBS Examines: अस्ट्रेलियन स्कूलहरूमा यौन शिक्षा कस्तो हुन्छ?
16/10/2024 Duración: 09minSex ed in schools is controversial, but experts say it's vital for young people to learn about their bodies, identities, and healthy relationships. Why are some parents concerned? - अस्ट्रेलियामा यौन शिक्षाको महत्त्व ठुलो भएता पनि यो अपूरो र विवादास्पद विषयको रूपमा रहँदै आएको छ। प्रि-स्कूलदेखि १२ क्लाससम्मैको पाठ्यक्रममा समावेश यौन शिक्षा किन छ त विवादास्पद? एसबीएस एग्जामिन्सको यो अङ्कमा हामी अस्ट्रेलियाको स्कूलहरूमा यौन शिक्षाका बारे चर्चा गर्दैछौं।
-
Rumours, Racism and the Referendum - SBS Examines: अनावश्यक हल्ला, जातिवाद र जनमत सङ्ग्रह
15/10/2024 Duración: 09minMisinformation and disinformation were rife during the referendum. The effects are still being felt a year on. - जनमत सङ्ग्रहको क्रममा गलत सूचना र भ्रम फैलिएको थियो। एक वर्ष पछि पनि यसको प्रभाव अझै महसुस भइरहेको छ।
-
Can we fight misinformation without threatening our freedom of speech? - SBS Examines: के हामी वाक स्वतन्त्रतामा असर नपर्ने गरी गलत सूचनासँग लड्न सक्छौँ?
10/10/2024 Duración: 07minThere are calls to crack down on the sharing of misinformation online. But would this be an attack on free speech? - अनलाइनमा भ्रामक वा गलत सूचना सेयर गर्न रोक्नुपर्ने आवाजहरू उठिरहेका छन्। तर के हो वाक स्वतन्त्रतामाथिको आक्रमण हो?
-
Living in limbo - SBS Examines: अलपत्रमा रहेको जीवन
10/10/2024 Duración: 07minThousands of asylum seekers are still caught up in the government's now-abolished fast-track visa system, most have waited over a decade for permanency. - हजारौँ शरणार्थीहरू अझै पनि सरकारले खारेज गरेको फास्ट-ट्र्याक भिसा प्रणालीमा अड्किएका छन्, उनीहरू धेरैले स्थायी बसोबासको लागि एक दशक भन्दा बढी समयदेखि कुरिरहेका छन्।