Sinopsis
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episodios
-
Calls for more to be done to address natural disaster costs - प्राकृतिक प्रकोपका कारण अस्ट्रेलियालाई दुई अर्ब डलरभन्दा बढीको आर्थिक भार
04/06/2025 Duración: 07minNew Treasury analysis shows the cost of Cyclone Alfred and other floods across New South Wales and Queensland has reached around $2.2 billion dollars. Community leaders, economists and climate researchers want Australia to do more to address the costs. - अस्ट्रेलियामा पछिल्लो समय आएका बाढी, आधि र चक्र वात जस्ता प्राकृतिक प्रकोपका कारण सरकारलाई ठुलो आर्थिक भार परेको बताइएको छ। ट्रेजरीले सार्वजनिक गरेको पछिल्लो विश्लेषणका अनुसार न्यु साउथ वेल्स र क्वीन्सल्यान्डमा पछिल्ला केही महिनामा आएका एल्फ्रेड चक्रवात, वर्षा र बाढीले सरकारी अर्थतन्त्रमा २.२ अर्ब अस्ट्रेलियन डलरको घाटा पुर्याएको छ।
-
SBS Nepali Weekly Update: Finance Minister announces national budget - एसबीएस नेपाली साप्ताहिक नेपाल अपडेट: आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट
03/06/2025 Duración: 07minListen to this week’s top stories from Nepal. - नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएको छ। अध्यागमन प्रशासनलाई चुस्त र प्रभावकारी बनाउन ‘अनलाइन पेमेन्ट’ र भिसा व्यवस्था लागु गर्ने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताएका छन्। यो लगायत पछिल्लो सात दिनका नेपालका समाचार सुन्नुहोस्।
-
SBS Nepali Australian weather update: Wednesday, 4 June 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बुधवार, ४ जुन २०२५
03/06/2025 Duración: 01minAustralian weather update for Wednesday, 4 June 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
03/06/2025 Duración: 06minघरेलु हिंसालाई रोक्न थप लगानी गर्ने न्यु साउथ वेल्स सरकारको घोषणा, वेस्टर्न अस्ट्रेलियाकी सांसद डोरिन्डा कक्स ग्रीन्स पार्टीलाई छोडेर लेबरमा प्रवेश र अस्ट्रेलियन फुटबल टोली सकरूजको विश्वकपमा स्थान बनाउन यात्रा जारी लगायत पछिल्ला सात दिनका अस्ट्रेलियाका प्रमुख समाचार सुन्नुहोस्।
-
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, ३ जुन २०२५
03/06/2025 Duración: 05minआजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: मङ्गलवार, ३ जुन २०२५
02/06/2025 Duración: 02minअस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
हाम्रो आर्काइभबाटः विश्व साइकल यात्री फुर्तेम्बा शेर्पासँगको रमाइलो कुराकानी
02/06/2025 Duración: 12minएसबीएसले यस पटक ५० वर्ष पुरा गर्दै आफ्नो स्वर्ण जयन्ती मनाउँदै छ। यस क्रममा सन् २००३ मा एसबीएस नेपाली प्रसारण सुरु भए यताका रोचक सामाग्रीहरू हाम्रो आर्काइभबाट झिकेर हामी क्रमिक रूपमा प्रस्तुत गदैछौं। यस क्रममा बुधवार, १३ एप्रिल सन् २००५ का दिन एसबीएस नेपालीका कार्यक्रम प्रस्तोता रेजिस अर्यालले विश्व साइकल यात्रामा हिँडेका फुर्तेम्बा शेर्पासँग गरेको यो रमाइलो कुराकानी सुन्नुहोस्।
-
SBS Nepali Australian News Headlines: Monday, 2 June 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, २ जुन २०२५
02/06/2025 Duración: 05minListen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
SBS Nepali Australian weather update: Monday, 2 June 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: सोमवार, २ जुन २०२५
01/06/2025 Duración: 02minAustralian weather update for Monday, 2 June 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
अस्ट्रेलिया बुझ्नुहोस्: को हुन् स्टोलन जेनरेसन्स्?
01/06/2025 Duración: 10minअस्ट्रेलियामा युरोपेली मूलका मानिसहरूको बसोबास सुरु भएसँगै आदिवासी र टोरेस स्ट्रेट द्विप समूहका बालबालिकाहरूलाई नियोजित रूपमा उनीहरूका आफन्त र परिवारबाट जबरजस्ती अलग गराइयो, जसका कारण उनीहरूले भोगेको आघात र दुर्व्यवहारले गहिरो घाउ छाडेको छ। भनिन्छ, यो पीडाको प्रतिध्वनि आज पनि पछिल्लो पुस्ता माझ कायमै छ। अस्ट्रेलिया बुझ्नुहोस्को यो अङ्कमा हामी, उनै ‘स्टोलन जेनरेसन्स्’का पीडित तथा उनीहरूका सन्तानहरूका बारे चर्चा गर्नेछौँ।
-
Indra Ban: ‘An Accidental Migrant’ - इन्द्रा बनको अस्ट्रेलियन कथा (भाग १): ‘एक्सिडेन्टल माइग्रेन्ट’
31/05/2025 Duración: 08minIndra Ban made her way to Australia in 1975 and has since become the first Nepali recipient of the Medal of the Order of Australia (OAM). For the past 50 years, she has been a guide and support for the Nepali community here. In this special 10-part series, we will delve into her incredible journey and the experiences she has had in Australia. In this first episode, Indra Ban tells SBS Nepali about her unexpected path to Australia, a journey she describes as accidental. - सन् १९७५ मा अस्ट्रेलिया आएकी इन्द्रा बन, मेडल अफ द अर्डर अफ अस्ट्रेलिया वा ओएएम पाउने पहिलो नेपाली हुन्। आधा शताब्दीभन्दा बढीको आफ्नो अस्ट्रेलिया बसाइको क्रममा उनले नेपाली समुदायको अभिभावक बनेर यसलाई डोर्याउने काम गरेकी छिन्। यो १० भागको विशेष शृङ्खलामा हामी उनको अस्ट्रेलियन अनुभवहरू बारे जान्नेछौँ। यो पहिलो भागमा चाहिँ इन्द्रा बन अस्ट्रेलिया कसरी आइपुगिन् भन्नेबारे इन्द्रा बनले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
-
SBS Nepali Australian weather update: Sunday, 1 June 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: आइतवार, १ जुन २०२५
31/05/2025 Duración: 02minAustralian weather update for Sunday, 1 June 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
हाम्रो आर्काइभबाटः किर्तिमानी सगरमाथा आरोही कामीरिता शेर्पासँगको कुराकानी
31/05/2025 Duración: 14minगत मे २७ मा नेपाली आरोही कामीरिता शेर्पाले ३१ औँ पटक सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान आफ्नो नाममा राखेका छन्। सन् १९९४ मा पहिलो पटक सगरमाथा चढ्न सुरु गरेका सोलुखुम्बुको थामेका ५५ वर्षीय शेर्पा गत वर्ष ३० औँ पटक सगरमाथा आरोहण बनाएको आफ्नै कीर्तिमान तोडेका हुन्। आउँदो, जुन ९ तारिखमा एसबीएसले स्वर्ण जयन्ती मनाउँदै गर्दा, पहिलो पटक सन् २०१८ को मेमा प्रसारण भएको यो कुराकानी एसबीएस नेपालीका लागि स्मृति ढुङ्गानाले शेर्पासँग गर्नुभएको थियो।
-
Back together again: a new Coalition deal after eight days apart - लिबरल र नेश्नलको पुनर्मिलन: गठबन्धनले गर्यो छायाँ मन्त्रीहरूको नाम सार्वजनिक
30/05/2025 Duración: 05minEight days after the Coalition split up, the Liberal and National parties have announced they have reunited. The decision signals a deal reached between the two parties on key policies, paving the way for the unveiling of a shadow cabinet. - आठ दिन अगिको घोषणालाई फिर्ता लिँदै लिबरलकी नेतृ सुजन ली र नेश्नलका नेता डेभिड लिटलप्राउडले आफूहरू बिचको राजनीतिक सहकार्यलाई यथावत् राख्ने बताएका छन्। मूल नीतिहरूमा दुई दलबिचमा सम्झौता भएसँगै, छायाँ सरकार पनि गठन भएको छ। एक रिपोर्ट।
-
अस्ट्रेलियामा कुन च्याउ सुरक्षित?
30/05/2025 Duración: 13minसन् २०२३ मा भिक्टोरियाको गिप्सल्यान्डमा कथित रूपमा विषालु ‘डेथ क्याप’ च्याउ खाए पछि तीन जनाको मृत्यु भएको घटनाबारे सुनुवाइ जारी रहेसँगै हामीले विषालु च्याउ कसरी चिन्ने र च्याउलाई सुरक्षित रूपमा कसरी खाने भन्ने विषयमा नप्लिज एसोसिएसन अफ एग्रिकल्चर, फरेस्ट्री एन्ड इन्भाइरमेन्टका अध्यक्ष एकिन्द्र तिमिल्सिनासँग गरेको कुराकानी सुन्नुहोस्। तिमिल्सिना एक खाद्य अनुसन्धानकर्ता तथा वैज्ञानिक हुनुका साथसाथै नप्लिज एसोसिएसन अफ भिक्टोरियाका वर्तमान अध्यक्ष पनि हुन्।
-
SBS Nepali Australian weather update: Saturday, 31 May 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शनिवार, ३१ मे २०२५
30/05/2025 Duración: 02minAustralian weather update for Saturday, 31 May 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
सामुदायिक गतिविधि अपडेट: अस्ट्रेलियाभर कहाँ के-के कार्यक्रम हुँदैछन्?
30/05/2025 Duración: 04minअस्ट्रेलियाका विभिन्न ठाउँमा गए हप्ता आयोजना भएका र यो साता हुने नेपाली सामुदायिक कार्यक्रमहरू बारे जान्नुहोस्!
-
SBS Nepali Australian News Headlines: Friday, 30 May 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, ३० मे २०२५
30/05/2025 Duración: 05minListen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
‘माउन्ट एभरेस्टको संरक्षण सबैको जिम्मेवारी’: अन्तर्राष्ट्रिय सगरमाथा दिवस २०२५
29/05/2025 Duración: 11minहरेक वर्ष २९ मेमा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउने गरिन्छ। यही अवसरमा नेपाली सामुदायिक संस्थाहरूको महासङ्घ (फेन्का)ले बुधवार, २८ मेमा मेलबर्नस्थित भिक्टोरियाको संसद् भवनमा एक औपचारिक कार्यक्रममा आयोजना गरेको थियो। सगरमाथा माथि जलवायु परिवर्तनको प्रभाव कार्यक्रमको मुख्य विषय थियो। एक रिपोर्ट।
-
SBS Nepali Australian weather update: Friday, 30 May 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शुक्रवार, ३० मे २०२५
29/05/2025 Duración: 02minAustralian weather update for Friday, 30 May 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?